यातायात व्यवस्था कार्यालय तथा राहदानी विभागमा सेवा लिन आउने सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने पाँच जना पक्राउ

काठमाडौं, २० चैत । यातायात व्यवस्था कार्यालय तथा राहदानी विभागमा सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गरी अनावश्यक दुःख–हैरानी दिने तथा अतिरिक्त रकम असुली गर्ने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, सेवाग्राहीलाई छिटो छरितो सेवा उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पार्ने, जबरजस्ती तान्ने र तोकिएको दस्तुरभन्दा बढी रकम असुल गर्ने गतिविधि भइरहेको भन्ने […]

पुरा पढ़नुश

काठमाडौंबाट लागुऔषधसहित एक युवक पक्राउ, ४६८० क्याप्सुल ट्रामाडोल बरामद

काठमाडौं, २० चैत । लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिका–३ स्थित एक डेरा कोठाबाट एक युवकलाई ठूलो परिमाणको लागुऔषधसहित नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले साँझ करिब ६ बजे नुवाकोट ककनी गाउँपालिका–५ घर भई हाल नागार्जुन नगरपालिका–३ सीता बाल विकास माध्यमिक विद्यालय नजिक डेरा […]

पुरा पढ़नुश

तरवार प्रहार गर्ने युवक पक्राउ, दुई जना घाइते

बारा, २० चैत। जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले धारिलो हतियार (तरवार) प्रहार गर्ने एक युवकलाई पक्राउ गरेको छ। बारा प्रहरीका अनुसार  चैत १९ गते साँझ करिब ७:३० बजे जीतपुर–सिमरा उपमहानगरपालिका वडा नं. २ स्थित आन्तरिक राजस्व कार्यालय नजिक उक्त घटना भएको हो। प्रहरीका अनुसार टायल डेलिभरीका लागि पुगेका जीतपुर–सिमरा उपमहानगरपालिका […]

पुरा पढ़नुश

५८ वर्षीया महिला मृत्यु प्रकरण : डा.उदय नारायण सिंहले भर्ना गरेका बिरामीको उपचारका क्रममा मृत्यु , सीता अस्पतालमाथि लापरबाहीको आरोप; पोस्टमार्टम हुँदै

वीरगञ्ज, १९ चैत। डा.उदय नारायण सिंहले भर्ना गरेका बिरामीको उपचारका क्रममा मृत्यु भएको छ।वीरगञ्जस्थित सीता सुपरस्पेशालिटी अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा उपचारका क्रममा एक ५८ वर्षीया महिलाको मृत्यु भएपछि अस्पताल तथा डाक्टरमाथि लापरबाहीको आरोप लागेको छ। मृतकका आफन्तले उपचार प्रक्रियामा कमजोरी रहेको दाबी गरेका छन् भने अस्पताल प्रशासनले आरोप अस्वीकार गरेको छ। बारा जिल्लाको […]

पुरा पढ़नुश

बिरगंजमा उपचारका क्रममा महिलाको मृत्यु, अस्पतालमाथि लापरबाहीको आरोप

वीरगञ्ज, १९ चैत। वीरगञ्जस्थित सीता सुपरस्पेशालिटी अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा उपचारका क्रममा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ। मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. २ निवासी श्रीपती देवीलाई २०८२ चैत १६ गते वीरगञ्ज महानगरपालिका–४, बिर्तामा अवस्थित उक्त अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै […]

पुरा पढ़नुश

एसईई परीक्षा आजदेखि सुरु, सांसद पन्तद्वारा विद्यार्थीलाई शुभकामना

पर्सा, १९ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर औपचारिक रूपमा सुरु भएको छ। यस वर्षको परीक्षामा सहभागी हुन लाखौं विद्यार्थी विभिन्न परीक्षा केन्द्रहरूमा उपस्थित भएका छन्। यसै सन्दर्भमा पर्सा क्षेत्र नम्बर १ का सांसद बुद्धि प्रसाद पन्त (हरि पन्त) ले परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीलाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश […]

पुरा पढ़नुश

जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ, गृहमन्त्रीद्वारा पीडितसँग भेट

काठमाडौं, १८ चैत । ललितपुरमा जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मिति २०८२ चैत १५ गते ललितपुर महानगरपालिका–लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडि सडकपेटीमा हिँडिरहेका एक जेष्ठ नागरिकमाथि दुर्व्यवहार गर्ने गोदावरी नगरपालिका–१० टाखेल बस्ने वर्ष ३० का आरबी शर्मा उर्फ राम शरण शर्मा बजगाईंलाई नियन्त्रणमा लिइएको […]

पुरा पढ़नुश

कमाण्डो तालिमको दीक्षान्त सम्पन्न, ९३ प्रहरी कर्मचारी दीक्षित

नवलपरासी (पश्चिम), चैत १८ । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा सञ्चालित ११औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह बुधबार सम्पन्न भएको छ। समारोह दान बहादुर कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। दीक्षान्त कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले तालिमका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै प्रशिक्षक तथा […]

पुरा पढ़नुश

मधेश प्रदेशमा तस्करी सम्बन्धी समाचार भ्रामक :मधेस प्रदेश प्रहरी कार्यालय

जनकपुरधाम, १८ चैत । मधेश प्रदेश प्रहरी कार्यालयले प्रदेशका सीमावर्ती क्षेत्रबाट व्यापक तस्करी भइरहेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार २०८२ चैत १७ गते Scoopkhabar.com लगायतका अनलाइन तथा पत्रपत्रिकामा “मधेश प्रदेशका ८ वटै जिल्लाको सिमानाकाबाट व्यापक तस्करी भइरहेको” शीर्षकमा प्रकाशित समाचारहरू आधारहीन, झुटा, कपोकल्पित तथा भ्रामक रहेको […]

पुरा पढ़नुश

गृहमन्त्रीद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण, सीमा सुरक्षामा प्रविधि प्रयोगबारे चासो

काठमाडौं, चैत १८। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै संगठनले सम्पादन गरिरहेका कार्यसम्पादन, सीमा सुरक्षाको अवस्था तथा प्रविधि प्रयोगको प्रगति बारे विस्तृत जानकारी लिनुभएको छ। निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले सशस्त्र प्रहरी बलले मुलुकको आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, सीमा निगरानी तथा अपराध नियन्त्रणमा निर्वाह गरिरहेको भूमिकाको सराहना गर्नुभएको थियो। उहाँले […]

पुरा पढ़नुश