विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादनका लागि सशस्त्र प्रहरीको तालिम सम्पन्न
पर्सा, १७ चैत । पर्सा जिल्लालगायत देशका विभिन्न स्थानमा हुने प्राकृतिक तथा मानवजन्य विपद् न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको समुदायस्तरीय “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम” सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सामा सञ्चालन गरिएको उक्त तालिम मिति २०८२ फागुन २५ गतेदेखि सुरु भई आज […]
पुरा पढ़नुश