कार्की प्रतिवेदन कार्यान्वयनमा पूर्वप्रधानमन्त्री ओलीसहित उच्च पदाधिकारी पक्राउ : कानुनी राज्य सुदृढीकरणमा जोड

काठमाडौं, चैत १४ । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई कानुनसम्मत रूपमा पक्राउ गरिएको विषयलाई लिएर सार्वजनिक बहस तीव्र बनेको छ। पूर्व प्रहरी अधिकारी रमेश खरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कानुनी राज्यमा कसैलाई पनि अनुसन्धानका लागि पक्राउ गर्नु सामान्य प्रक्रिया भएको बताएका छन्। उनले ‘ड्यु प्रोसेस अफ […]

पुरा पढ़नुश

जेनजी आन्दोलन प्रकरण : कार्की आयोग प्रतिवेदन कार्यान्वयन सुरु, पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

काठमाडौं, १४ चैत । नवनियुक्त गृहमन्त्री सुधन गुरूङको सक्रियतासँगै जेनजी आन्दोलनसँग सम्बन्धित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ। मन्त्रिपरिषद्को निर्णयपछि सो प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी कदमसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। गृहमन्त्री गुरूङले शुक्रबार पदभार ग्रहण गर्दै आयोगको प्रतिवेदन कार्यान्वयन गरिने स्पष्ट संकेत दिएका थिए। […]

पुरा पढ़नुश

बिपद् उद्दार अभ्यास सम्पन्न, ३३ जनाको सहभागिता

वीरगञ्ज, चैत १२ ।पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित घडिहर्वा पोखरीमा बिपद् उद्दार सम्बन्धी अभ्यास सम्पन्न गरिएको छ। सशस्त्र प्रहरीका अनुसार मिति २०८२ चैत १२ गते दिउँसो १२:१० बजेबाट सुरु भएको उक्त अभ्यास ३:४५ बजे सम्पन्न भएको हो। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्सामा मिति २०८२ फागुन २५ गतेदेखि सञ्चालन भइरहेको बिपद् स्वयंसेवक […]

पुरा पढ़नुश

दशगजा अतिक्रमण हटाइयो : वीरगञ्ज–इनर्वा क्षेत्रमा फुसका घरटहरा भत्काइयो

वीरगञ्ज, चैत १२ ।पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रस्थित नेपाल–भारत सीमा क्षेत्रमा दशगजा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ। स्थानीय प्रशासनको अनुसार मिति २०८२ चैत १२ गते दिउँसो २:२० बजेबाट सुरु गरिएको अतिक्रमण हटाउने अभियान सोही दिन ३:०० बजे सम्पन्न भएको जनाईएको छ। नेपालतर्फ वीरगञ्ज महानगरपालिका–१६ इनर्वा र भारततर्फ पूर्वी चम्पारण जिल्लाको नुनियाडी ग्राम पञ्चायत–१ अहिर्वा […]

पुरा पढ़नुश

स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक जना पक्राउ

वीरगञ्ज, चैत १२ । पर्साको वीरगञ्जस्थित भन्सार मुख्य प्रवेशद्वार क्षेत्रमा स्रोत नखुलेको नगदसहित एक जना व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीका अनुसार मिति २०८२ चैत १२ गते दिउँसो करिब ३:३० बजे वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेटमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर पर्साबाट सप्रसनि मोहम्मद मुस्ताक अलीको कमाण्डमा खटिएको ७ जनाको चेकपोष्ट […]

पुरा पढ़नुश

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

काठमाडौं, चैत ११ । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न २० जना विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठमेल क्षेत्रमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै केही व्यक्तिहरूले सार्वजनिक स्थानमै अवैध रूपमा पैसाको बार्गेनिङ गर्दै यौन व्यवसाय सञ्चालन गरेको तथा सर्वसाधारणलाई दुःख हैरानी दिएको […]

पुरा पढ़नुश

भारतीय ट्रकको ठक्करबाट बिरगञ्जमा एकको मृत्यु, एक घाइते

बिरगञ्ज, चैत ११।  पर्साको बिरगञ्ज महानगरपालिका–१७ अलौ आईसिपी सडक खण्डमा भारतीय नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मंगलबार दिउँसो करिब २ बजे भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा सोही स्थानका अन्दाजी ४५ वर्षीय इम्तियाज अन्सारी (कबिर) रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका अन्सारीका भिनाजु भारत, बिहार […]

पुरा पढ़नुश

सुरक्षाकर्मीप्रति नागरिकको भरोसा बढाउन महानिरीक्षक अर्यालको जोड

काठमाडौं ,१० चैत । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीप्रति नागरिकको विश्वास अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। काठमाडौंस्थित पशुपतिनाथ बाहिनी मुख्यालयको २२औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सुरक्षाकर्मी देख्दा नागरिकमा डर होइन, भरोसा जाग्नुपर्ने धारणा व्यक्त गरे। उक्त सोचलाई व्यवहारमा उतार्न उनले सम्पूर्ण सशस्त्र प्रहरीलाई सेवामुखी, जिम्मेवार तथा परिणाममुखी […]

पुरा पढ़नुश

१७१ किलोभन्दा बढी गाँजासहित मकवानपुरमा एक युवक पक्राउ

मकवानपुर, चैत १० ।मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–४ निवासी २० वर्षीय अक्कल प्रसाद स्याङतान रहेका छन्। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले आज बिहान करिब ६:१० बजे मनहरी गाउँपालिका–९ क्षेत्रमा शंका लागी जाँच गर्दा बा.१३ च. २१४ नम्बरको हात्ती गाडीबाट १७१ किलो […]

पुरा पढ़नुश

निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रहरी महानिरीक्षक कार्की सम्मानित।

काठमाडौं,१० चैत । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै गृहमन्त्रीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रशंसा–पत्र प्रदान गरेका छन्। गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्रीले निर्वाचन अवधिभर सुरक्षा व्यवस्था प्रभावकारी बनाउँदै समग्र निर्वाचन प्रक्रियालाई व्यवस्थित र निष्पक्ष बनाउन प्रहरी संगठनले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका थिए। उनले देशभर […]

पुरा पढ़नुश