तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी सक्रिय : वीरगञ्जबाट लाखौं मूल्यका सामान बरामद

वीरगञ्ज,५ बैशाख  । सशस्त्र प्रहरी बल, नेपाल पर्साले सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको छ। सोही अभियानअन्तर्गत सशस्त्र प्रहरी बल पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीको निर्देशनमा खटिएको टोलीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी शम्भु कटुवालको नेतृत्वमा खटिएको टोलीले […]

पुरा पढ़नुश

दशगजा क्षेत्रमा अवैध मदिरा पसल टहराहरू हटाइयो, नेपाल–भारत संयुक्त कारबाही

बिरगंज, ४ वैशाख — सशस्त्र प्रहरी बल, नेपाल पर्साले दशगजा सीमा क्षेत्र नजिकै अवैध रूपमा सञ्चालन भइरहेका खुल्ला मदिरा पसल तथा टहराहरू हटाएको छ। वैशाख ३ गते जिल्ला पर्साको बिन्दबासिनी गाउँपालिका–४ प्रसौनीभाठ्ठा अमरपट्टीस्थित दशगजा क्षेत्रमा गरिएको संयुक्त अनुगमनका क्रममा उक्त कारबाही गरिएको हो। सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म हे.क्वा. अलौबाट खटिएको टोली, प्रहरी चौकी अमरपट्टीको […]

पुरा पढ़नुश

लागुऔषध संजालमाथि सशस्त्र प्रहरीको कडा प्रहार : भारत–नेपाल मैत्री बसबाट गाँजा बरामद, चालकसहित ४ जना पक्राउ

वीरगञ्ज, ३ वैशाख । लागुऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै सशस्त्र प्रहरी बल नेपालले पर्सामा ठूलो सफलता हासिल गरेको छ। भारत–नेपाल मैत्री बस सेवामार्फत ओसारपसार हुँदै आएको लागुऔषध गाँजा बरामद गर्दै बस चालकसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका प्रमुख एसपी मोहन बहादुर क्षेत्रीको निर्देशनमा सञ्चालन भइरहेको विशेष लागुऔषध […]

पुरा पढ़नुश

सीमा सुरक्षामा कडाइ : सशस्त्र प्रहरीद्वारा बारामा १ करोडभन्दा बढीको अवैध सामान बरामद

बारा, २ वैशाख । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण बाराले सीमाबाट हुने अवैध चोरी पैठारी तथा अन्तर–सीमा अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ। गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विशाल सिलवालले कमाण्ड सम्हालेपछि सीमा सुरक्षामा कडाइ गरिँदै आएपछि तस्करी नियन्त्रण प्रभावकारी बनेको देखिएको हो। गणपति सिलवालले जिम्मेवारी सम्हालेसँगै मातहतका सीमा सुरक्षा गुल्म हे.क्वा […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीद्वारा पर्सामा लाखौं मूल्यका भन्सार छलिका कपडा बरामद

बिरगंज, ३० चैत सशस्त्र प्रहरी बल नेपालले पर्सामा लाखौं रुपैयाँ मूल्य बराबरका भन्सार छलिका कपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म मुख्यालय वीरगंज पर्साका डीएसपी शम्भु कटुवालको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१६ नगवा डम्पिङ एरियाबाट ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको हो। बरामद गरिएका विभिन्न प्रकारका कपडा भारतबाट भन्सार छली गरी नेपाल […]

पुरा पढ़नुश

वीरगञ्जमा गाँजा कारोबारमा संलग्न बालक पक्राउ, १४ केजीभन्दा बढी पदार्थ बरामद

वीरगञ्ज, ३० चैत ।पर्साको वीरगञ्ज महानगरपालिकामा लागू औषध गाँजा कारोबारमा संलग्न एक जना बालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१६ नगवा फुलवारी टोलस्थित एक घरमा छापा मारेको थियो। सो क्रममा शेष मखु मियाँको घरमा खानतलासी गर्दा साना–साना पोका बनाई बिक्रीका […]

पुरा पढ़नुश

प्रेम सम्बन्धको विवादमा वीभत्स हत्या : चार जना पक्राउ

वीरगञ्ज, ३० चैत । प्रेम सम्बन्धका कारण पर्साको वीरगञ्जमा एक युवकको हत्या भएको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८२ चैत २९ गते दिउँसो करिब ४:४० बजे वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित एक घरमा २८ वर्षीय विकास कुमार चौरसियामाथि कुटपिट तथा आक्रमण गरिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार विवाहेतर सम्बन्धको आशंकामा […]

पुरा पढ़नुश

बारा सीमाबाट भन्सार छलीका सामान बरामद, ४ लाख बढी मूल्यका सामग्री नियन्त्रणमा

बारा, चैत्र ३०। बारा जिल्लाको सीमावर्ती क्षेत्रमा प्रहरीले भन्सार छली गरी ल्याइएका अवैध सामानहरू बरामद गरेको छ। चैत्र २८ गते राति करिब ९:३० बजे इलाका प्रहरी कार्यालय कवहीगोठ र प्रहरी चौकी अमृतगंजखजानीबाट संयुक्त रूपमा खटिएको गस्ती टोलीले सुवर्ण गाउँपालिका–१ सोलखपुर क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेका सामान नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार करिब रु. ४ लाख […]

पुरा पढ़नुश

झापा र सर्लाहीमा सशस्त्र प्रहरीको कारबाही : लाखौँ बराबरको काठ बरामद

बिरगंज ,२९ चैत । सशस्त्र प्रहरी बल नेपालले झापा र सर्लाही जिल्लाबाट अवैध रूपमा संकलन गरिएको ठूलो परिमाणको काठ बरामद गरेको छ। प्रहरीका अनुसार विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अभियानका क्रममा ८ लाख १२ हजार ३ सय ३० रुपैयाँ बराबरको ३ सय ३२ क्यूफिट काठ फेला पारिएको हो। बरामद गरिएको काठ सम्बन्धित डिभिजन वन कार्यालयमा […]

पुरा पढ़नुश

कमल खोलामा डुबेर बेपत्ता युवकको शव फेला

जनकपुरधाम, चैत्र २९ ।धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजी अभियान सञ्चालन गर्ने क्रममा आइतबार शव फेला पारेको हो। युवक केही दिनअघि खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सक्रियतामा खोजी कार्य […]

पुरा पढ़नुश