टुँडिखेलमा फूलपाती बढाइँ समारोह सम्पन्न

समाचार

काठमाडौँ, असोज १४ ।
नेपालीहरूको महान् चाड बडादशैँ २०८२ को पावन अवसरमा शान्ति र समृद्धिको कामना सहित असोज १३ गते सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह सम्पन्न भएको छ ।

उक्त समारोहमा राष्ट्रपति राम चन्द्र पौडेल, प्रधानसेनापति सहित विभिन्न निकायका विशिष्ट व्यक्तिहरुको विशेष उपस्थिति रहेको थियो । परम्परागत वैदिक विधिअनुसार सम्पन्न गरिएको फूलपाती बढाइँले दशैँको औपचारिकता र उल्लासलाई अझ प्रगाढ बनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *