हुस्सु तथा शीतलहर बढेसँगै ट्राफिक सचेतना अभियान तीव्र
धनुषा, १२ पुस । जाडोयाममा तराई क्षेत्रमा बढ्दै गएको हुस्सु तथा शीतलहरका कारण हुन सक्ने सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले ट्राफिक सचेतना कार्यक्रमलाई थप प्रभावकारी र तीव्र बनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाबाट प्राप्त “सडक दुर्घटनाविरुद्ध युवा २०८२ कार्ययोजना” अन्तर्गत सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले धनुषा जिल्लाका विभिन्न स्थानमा अभियानकै […]
पुरा पढ़नुश