पर्सा–१ मा जनमत पार्टीको चुनावी अभियान तीव्र, उम्मेदवार सर्राफद्वारा एक हप्तामै ९ वडामा व्यापक भेटघाट
पर्सा ,१६ पुस। फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। पार्टीले मतदाता भेटघाट, संगठन विस्तार तथा बुथस्तरीय कमिटी गठनलाई प्राथमिकताका साथ अघि बढाएको छ। पर्सा क्षेत्र नम्बर १ बाट जनमत पार्टीका तर्फबाट सिफारिस गरिएका उम्मेदवार ओमप्रकाश सर्राफले पछिल्लो एक […]
पुरा पढ़नुश