मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको अनुरोध : सुरक्षित, सभ्य र मितव्ययी रूपमा दीपावली तथा छठ पर्व मनाऔं

रसीद आलम। जनकपुरधाम,३० असोज  । नेपालीहरूको महान पर्व “शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्बत ११४६” को शुभ अवसरमा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाले प्रदेशवासी सबैमा सुरक्षित, शान्त र मर्यादित रूपमा पर्व मनाउन हार्दिक अपिल गरेका छन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका तर्फबाट जारी सार्वजनिक सन्देशमा प्रदेशवासी आमाबुबा, दाजुभाइ तथा […]

पुरा पढ़नुश

वीरगञ्जमा ६ किलो गाँजा सहित एक भारतीय नागरिक पक्राउ ,गुल्म बिरगंजका टोलीद्वारा नियन्त्रण

वीरगञ्ज, ३० असोज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय पछाडिको मन्दिर क्षेत्रबाट सशस्त्र प्रहरी बल नं.१३ गण हे.क्वा. पर्सा मातहतका प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले अवैध लागुऔषध गाँजा सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। असोज २९ गते राति करिब १०:२० बजे डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले नियमित चेकजाँचका […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा रु. ३ लाख १५ हजार  बराबरका सामान र सवारी साधन भन्सारमा दाखिला

पर्सा, २९ असोज । सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले भन्सार छली नेपाल भित्र्याउन लागिएका विभिन्न सामान तथा सवारी साधन नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। गणका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार, वीरगञ्ज महानगरपालिका–१४, गण्डकचोक नजिक भारतबाट अबैध रूपमा ल्याउँदै गरेको रु. २,९५,१४५ बराबरको सामान र […]

पुरा पढ़नुश

काठमाडौँ महानगरका सबै वडामा निःशुल्क स्वास्थ्य सेवा : “स्वास्थ्य तपाईँको हक, हाम्रो प्रतिबद्धता” — मेयर बालेन शाह

काठमाडौँ,२९ असोज । काठमाडौँ महानगरपालिकाले “स्वास्थ्य सबै नागरिकको अधिकार हो” भन्ने विश्वासका साथ ३२ वटै वडामा निःशुल्क स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ। मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याउन महानगर निरन्तर प्रतिबद्ध रहेको बताएका छन्। काठमाडौँ महानगरका सबै वडामा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना भई नियमित रूपमा सेवा दिइँदै […]

पुरा पढ़नुश

जनतामा न्याय, भरोसा र विश्वास जगाउनु हाम्रो पहिलो जिम्मेवारी,बिचौलियालाई निषेध’, सिधै म कहाँ आए हुन्छ: एसपी पाठक

पर्सा, २९ असोज । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय ठोरी, पर्साको आयोजनामा ठोरी गाउँपालिका–२ स्थित प्रहरी कार्यालयको प्रतिक्षालयमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। असोज २७ गते दिउँसो ३ बजे आयोजित कार्यक्रममा सहभागीहरूले विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, लागुऔषध नियन्त्रण, सामाजिक अपराध न्यूनिकरण, स्थानीय तहसँग समन्वय गरी लागुऔषध समिति गठन गर्ने, साथै आगामी […]

पुरा पढ़नुश

जगरनाथपुर गाउँपालिकामा वडा अध्यक्ष स्तरीय क्रिकेट प्रतियोगिता सुरु, प्रमुख अतिथि उप–मेयर इम्तियाज आलमको सहभागिता

पर्सा, असोज २८ । शुभ दिपावलीको पावन अवसरमा पर्साको जगरनाथपुर गाउँपालिकाले आयोजना गरेको गाउँपालिका वडा अध्यक्ष स्तरीय क्रिकेट प्रतियोगिता मेघराज उपाध्याय क्रिकेट खेलमैदान, मदुवाहाँमा सुरु भएको छ। कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम रहनु भएको थियो। प्रतियोगिताको उद्घाटन उप–प्रमुख आलमले फिता काटी ब्याटिङ गर्दै शुभारम्भ गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रमुख आलमले खेलकुदले […]

पुरा पढ़नुश

वरिष्ठ सई श्रेष्ठको कमान्डमा बाराको अमलेखगंजमा प्रतिबन्धित पटाका बरामद ।

बारा, २८ असोज । जिल्ला बाराको अमलेखगंजस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले प्रतिबन्धित पटाका बरामद गरेको छ।  असोज २७ गते दिउँसो करिब ३:३० बजे, प्रहरी वरिष्ठ नायब निरीक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले जितपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगंजस्थित कार्यालय अगाडि रहेको चेकपोइन्टमा नियमित सवारी चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो। प्रहरीका अनुसार बीरगञ्जबाट काठमाडौंतर्फ […]

पुरा पढ़नुश

पर्सागढी-५ का वडा अध्यक्षसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी, बुवा पक्राउ – वडा अध्यक्ष फरार

पर्सा, २८ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले पर्सागढी नगरपालिका–५ का वडा अध्यक्ष नितेश मिश्र (चुनु मिश्र) सहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। पर्सा जिल्ला अदालत वीरगञ्जबाट पक्राउ पुर्जी जारी गर्न अनुमति प्राप्त भएपछि प्रहरीले सोही अनुसार पक्राउ प्रक्रिया अघि बढाएको जनाएको छ। मञ्जीव मिश्रद्वारा दर्ता गरिएको ‘ज्यान मार्ने उद्योग मुद्दा’ का आधारमा वादी […]

पुरा पढ़नुश

धनकुटामा मिनि ट्रक दुर्घटना, चालक र सहचालक घाइते

धनकुटा, २८ असोज। धनकुटा नगरपालिका–९ पाँच गोलाई भन्ने स्थानमा असोज २७ गते मध्यराति एक मिनि ट्रक दुर्घटना भएको छ। धनकुटाबाट मुलघाटतर्फ जाँदै गरेको उक्त ट्रकको ब्रेक फेल भएपछि सडकबाट अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। दुर्घटनामा परि ट्रकका चालक र सहचालक घाइते भएका छन्। उनीहरूलाई विपद् व्यवस्थापन बेस मुलघाट र प्रहरी […]

पुरा पढ़नुश

वीरगञ्जमा सुनचाँदी व्यवसायी अभिषेक सर्राफको घरमा छापा ,करोडौँको सुन, चाँदी र नगद बरामद — अनुसन्धान जारी

पर्सा, २८ असोज। राजस्व चुहावटको आशंकामा राजस्व अनुसन्धान विभागअन्तर्गत बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरी बल, पर्साले वीरगञ्ज महानगरपालिका–९, गीता मन्दिर रोडस्थित सुनचाँदी व्यवसायी अभिषेक सर्राफको घरमा सोमबार बिहान संयुक्त रूपमा छापा मारेका छन्। व्यवसायी अभिषेक सर्राफ, जो वीरगञ्जका पुराना सुनचाँदी व्यापारी सन्तोष सर्राफका छोरा हुन्, उनी वीरगञ्ज–८ मा अवस्थित **‘अभिषेक ज्वेलर्स’**का सञ्चालक […]

पुरा पढ़नुश