पर्सा प्रशासनको आग्रह : असोज २० गतेसम्म भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
पर्सा, १८असोज । जिल्ला प्रशासन कार्यालय पर्साले असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान भएकाले सतर्क रहन सबैमा आग्रह गरेको छ। प्रशासनले जारी गरेको सूचनामा ठूलो वर्षाका कारण डुबान, बाढी र पहिरोजस्ता विपद्जन्य घटनाबाट धनजनको क्षति हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको […]
पुरा पढ़नुश