बारा सवारी दुर्घटना : दुईको मृत्यु, पाँच जना घाइते
बारा, १५ असोज । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिर नजिक हेटौडा–पथलैया सडकखण्डमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ८५३७ नम्बरको यात्रुबाहक बस आज बिहान करिब १० बजे अचानक ब्रेक फेल भई ब्याक हुँदा सोही दिशातर्फ जाँदै गरेका दुई […]
पुरा पढ़नुश