पर्सामा सशस्त्रले अटो र मोटरसाइकलसहित अवैध सामान तथा कुखुरा चल्ला बरामद
वीरगञ्ज, ३ असोज। सशस्त्र प्रहरी बल नं.१३ गण पर्साले पर्सा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको अपरेसनमार्फत ठूलो परिमाणमा अवैध सामान तथा प्रतिबन्धित कुखुरा चल्ला बरामद गरेको छ। दुई फरक समयमा गरिएको कारबाहीमा अटो र मोटरसाइकलसहित करिब पाँच लाख रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। अटोमार्फत ल्याइएको सामान बरामद असोज ३ गते दिउँसो […]
पुरा पढ़नुश