धनुषाका प्रहरी निरीक्षक जटाशंकर यादव “भदौ महिनाको उत्कृष्ट प्रहरी” घोषित
रसीद आलम जनकपुरधाम ,६ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक जटाशंकर यादवलाई भदौ महिनाको “उत्कृष्ट प्रहरी (Police of the Month)” घोषित गरेको छ। धनुषाको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख समेत रहेका निरीक्षक यादवले हालै सम्पन्न गरेका उल्लेखनीय कार्यका आधारमा यो सम्मान प्राप्त गरेका हुन्। मिति २०८२ भदौ ६ गते राति १:४५ बजे गणेशमान […]
पुरा पढ़नुश