रक्सौलमा नहरमा हामफालेका बिरगंजका ५० वर्षीय उमेश प्रसादको शव २४ घण्टापछि बरामद
रक्सौल, ९ असोज । रक्सौलको कौडिहार चौक नजिक बुधबार बेलुकी नहरमा हामफालेका एक पुरुषको शव २४ घण्टापछि बरामद गरिएको छ। राष्ट्रिय विपद् मोचन बल (एनडीआरएफ) को टोलीले बिहीबार बिहानदेखि सञ्चालन गरेको खोजी अभियानका क्रममा शव मेन रोडमा निर्माणाधीन पुलको छेउबाट फेला पारेको हो। मृतकको पहिचान नेपाल, बिरगंज रानीघाटका ५० वर्षीय उमेश प्रसाद कानूका रूपमा गरिएको […]
पुरा पढ़नुश