बिरगंज ईनर्वामा तीव्र गतिका कारण कार दुर्घटना, चालक सकुशल उद्धार
रसीद आलम बिरगंज, १२ असार । पर्साको बिरगंज महानगरपालिका–१६ इनर्वा बाइपास रोडस्थित डिभाइडरमा आज बिहान साढे ९ बजेतिर एक कार ठोक्किएर दुर्घटना भएको छ । बसपार्कतर्फबाट बिरगंज भन्सारतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च–७६३९ नम्बरको कार तीव्र गतिमा अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार कार निकै तीव्र गतिमा रहेकाले चालकले सन्तुलन गुमाउँदा […]
पुरा पढ़नुश