जापान जाने कामदारमाथि ‘सिन्डिकेट’ को लुट, कारबाही गर्न कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको माग

काठमाडौं, १३ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जापान जान चाहने प्रशिक्षार्थी कामदार युवामाथि भइरहेको शोषण र अनावश्यक झमेलालाई ‘गम्भीर सिन्डिकेट’को परिणाम भन्दै तत्काल कारबाहीको माग गरेका छन् ।   शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा शिवाकोटीले भिसा आइसकेपछि फेरि भाषा परीक्षा लिने प्रक्रिया गैरकानूनी र अमानवीय भएको उल्लेख गर्दै यसले प्रशिक्षार्थी युवाको […]

पुरा पढ़नुश

चेक अनादर मुद्दामा फरार अभियुक्त  पक्राउ

  बारा, असार १३। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चेक अनादर मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। सम्मानित बारा जिल्ला अदालत कलैयाबाट दोषी ठहर भई जरिवाना तोकिएका धनेश राम (उमेर ३२), निवासी कलैया उपमहानगरपालिका वडा नं. १५ लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, अभियुक्त फरार रहेर लुकिछिपी बसिरहेको अवस्थामा […]

पुरा पढ़नुश

४३ लाख बराबरको राजश्व छलीको सामानसहित ट्रक नियन्त्रणमा, पथलैयामा बुझाइयो

बारा, असार १३। जिल्ला प्रहरी कार्यालय बाराको पहलमा राजश्व छलीको आशंकामा ४३ लाखभन्दा बढी मूल्य बराबरको सामानसहित एक कन्टेनर ट्रक नियन्त्रणमा लिइएको छ। प्राप्त विवरणअनुसार, मिति २०८२ असार १२ गते बिहान करिब ७:१५ बजे इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक जे जङ कार्कीको कमाण्डमा खटिएको टोलीले बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित कार्यालय […]

पुरा पढ़नुश

वीरगञ्जमा भन्सार छली अवैध चकलेट तथा अन्य सामान बरामद, आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइयो

रसीद आलम ,वीरगञ्ज, असार १२ । जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका अन्तर्गत विभिन्न स्थानबाट भन्सार छली अवैध सामान बरामद भएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा वीरगञ्ज भन्सार कार्यालयसँगको संयुक्त टोलीले वीरगञ्ज म.न.पा. वडा नं. १०, आदर्शनगरस्थित श्री दुर्गा रोड क्यारियर्सको गोदाममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी-पैठारी गरी ल्याइएका १५ कार्टुन […]

पुरा पढ़नुश

लागू औषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस: सचेतनामूलक प्रभातफेरीसहित कोण सभा सम्पन्न

वीरगञ्ज, १२ असार । लागू औषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मिति २०८२ साल असार १२ गते बिहान ७:०० बजे जिल्ला प्रशासन कार्यालय पर्सा तथा जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सचेतनामूलक प्रभातफेरी तथा कोणसभा सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित घण्टाघरबाट सुरु भएको प्रभातफेरी […]

पुरा पढ़नुश

अवैध सामान बरामद तथा नष्ट: सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म अलौकाको सफल अपरेसन

बिरगंज ,असार १२ । सशस्त्र प्रहरी पर्सा प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका, डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा परिचालित टोलीले इलाका पर्साको बिन्दाबासिनी गाउँपालिका-४, अम्मरपट्टि क्षेत्रबाट अवैध सामानहरू नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलका अनुसार, गुल्मको गस्ती टोलीले रु. १ लाख ६३ हजार बराबरको कपडा तथा किराना सामग्री बिना भन्सारका ल्याइएको अवस्थामा बरामद गरी आवश्यक कानुनी […]

पुरा पढ़नुश

पर्सामा एसपी गौतम मिश्रको कुशल नेतृत्वमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ

रसीद आलम वीरगञ्ज, असार १२। पर्सा प्रहरीले लागूऔषध ओसारपसारविरुद्ध कडाइका साथ कारबाही अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको कुशल नेतृत्व र निर्देशनमा भएको अपरेसनमा असार ११ गते दिउँसो काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको मालवाहक ट्रकबाट ३१९ किलो लागूऔषध चरेशसहित ट्रक चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत प्रहरी चौकी […]

पुरा पढ़नुश

ओभरलोड ट्रक नियन्त्रण गर्न गृह मन्त्री रमेश लेखकको निर्देशन

काठमाडौं ,१२ असार । गृहमन्त्री रमेश लेखकले नेपाल भित्रिने तथा देशभित्रै सञ्चालन हुने मालवाहक सवारीसाधनहरूलाई ओभरलोड हुन नदिन कडा निर्देशन दिएका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित सडक क्षेत्रमा हुन सक्ने विपद् पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा उनले छिमेकी देशबाट भित्रिने र आन्तरिक रूपमै सञ्चालन हुने ओभरलोड सवारीसाधनहरूलाई नियन्त्रण गर्न सबै निकायलाई निर्देशन दिएका हुन् । गृहमन्त्री लेखकले […]

पुरा पढ़नुश

गहवामाई रथयात्राः वीरगञ्जमा उच्च सुरक्षा सतर्कता, विद्यालयहरूलाई बिदा दिइयो

वीरगञ्ज, असार १२ । वीरगञ्जमा असार १३ गते  शुक्रबार आयोजना हुने गहवामाई रथयात्रालाई लक्षित गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई उच्च सतर्कताका साथ कडाइ गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, रथयात्राका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूलाई ‘हाइ अलर्ट’ मा राखिएको हो। वीरगञ्जको प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिर पुनर्निर्माणको १३औँ वार्षिकोत्सवको अवसरमा […]

पुरा पढ़नुश

ग्राण्डी अस्पताल नजिक विष्णुमति खोलामा गाडी खस्दा चालकको सकुशल उद्धार

काठमाडौं, १२ असार । काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. ६ स्थित ग्राण्डी अस्पताल नजिक विष्णुमति खोलामा एउटा गाडी खसेर बगिरहेको अवस्थामा त्यसभित्र रहेका एक व्यक्तिको प्रहरीले स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरेको छ। घटना आज बिहानको समयमा भएको हो। ग्राण्डी अस्पताल नजिकबाट गुडिरहेको गाडी अनियन्त्रित भई विष्णुमति खोलामा खसेको थियो। पानीको बहावका कारण गाडी बग्दै […]

पुरा पढ़नुश