बिरगंज महानगरपालिकाद्वारा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न
बिरगंज, असार १४ । बिरगंज महानगरपालिका अन्तरगत न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी आठ दिवसीय (४८ घण्टा) आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिममा महानगरपालिका क्षेत्रका विभिन्न स्थानहरूबाट आएका सहभागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिमको समापन कार्यक्रम महानगरपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा न्यायिक समितिका सदस्यहरू सर्जु महतो […]
पुरा पढ़नुश