“हेल्मेट रोजाइ होइन, जीवन सुरक्षाको कवच हो” – पर्सा ट्राफिक प्रमुख दिपेन्द्र श्रेष्ठको अभियान प्रभावकारी, नियम उल्लंघन गर्नेलाई कडा कारबाही
रसीद आलम ,वीरगञ्ज, साउन २२। “हेल्मेट तपाईंको रोजाइ होइन, जीवन सुरक्षाको कवच हो।” भन्ने सशक्त सन्देशसहित जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक सुरक्षा र दुर्घटना न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाएको छ। आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत नागरिकलाई हेल्मेट अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गर्दै कार्यालयले ट्राफिक नियमको पालना गर्न सबै चालक तथा यात्रुलाई आग्रह गरेको छ। […]
पुरा पढ़नुश