२१ वर्षपछि सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
वीरगञ्ज, २९ वैशाख । पर्सामा २१ वर्षदेखि फरार रहेका सवारी ज्यान मुद्दाका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको विशेष अभियान अन्तर्गत फरार अभियुक्त पक्राउ गर्ने क्रममा उक्त सफलता हासिल भएको हो। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–५ पंचरुखी निवासी ४७ वर्षीय दिनेश प्रसाद यादव रहेका छन्। उनलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय […]
पुरा पढ़नुश