शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ: सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान तीव्र
काठमाडौं, २१ चैत । सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आरोपमा शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन्। सरकार परिवर्तनसँगै सुरु गरिएको भ्रष्टाचार नियन्त्रण तथा गैरकानुनी आर्थिक गतिविधिविरुद्धको अभियान अन्तर्गत उच्चस्तरीय व्यक्तिहरूमाथि कारबाही तीव्र बनाइएको छ। सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा नेपाल प्रहरीले शुक्रबार दिउँसो अग्रवाललाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। पक्राउपछि विभागले अपराह्न ४ बजेदेखि उनीसँग बयान […]
पुरा पढ़नुश