उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी नायब निरीक्षक अजय कुमार राम नगद पुरस्कारबाट सम्मानित
सर्लाही, २४ चैत । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादन गरेका एक प्रहरी अधिकृतलाई नगद पुरस्कारद्वारा सम्मान गरिएको छ। निर्वाचनको अवधिमा खटिएका प्रहरी कर्मचारीहरूलाई आन्तरिक तथा बाह्य तालिम प्रदान गर्ने जिम्मेवारी बहन गर्दै उच्च व्यावसायिकता, लगनशीलता र कर्तव्यनिष्ठताका साथ शान्ति सुरक्षा कायम गर्न […]
पुरा पढ़नुश