पत्रकारमाथि कुटपिट र दुर्व्यवहारप्रति प्रेस काउन्सिलको चिन्ता
काठमाडौं,१६ चैत । प्रेस काउन्सिल नेपालले समाचार सङ्कलनका क्रममा पत्रकार तथा सञ्चारकर्मीमाथि भएका कुटपिट, गालीगलौज र दुर्व्यवहारका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। काउन्सिलद्वारा जारी प्रेस विज्ञप्तिमा नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रतामार्फत हुने उल्लेख गर्दै प्रेसको मर्यादा कायम राख्न सबै पक्षलाई आग्रह गरिएको छ। संविधान तथा कानुनले प्रत्याभूत गरेको स्वतन्त्र र निर्वाध सञ्चारकर्म गर्ने […]
पुरा पढ़नुश