हिन्दु–मुस्लिम समुदायका अगुवाहरूसँग प्रशासनको छलफल, शान्ति र सद्भाव कायम राख्न प्रतिबद्धता
पर्सा, २२ पुस। पर्साको बिरगंजमा हाल देखिएको हिन्दु–मुस्लिम समुदायबीचको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित पक्षहरूसँग छलफल सुरु गरिएको जनाईएको छ। मंगलवार बिहान ९:०० बजे प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्पन्न आकस्मिक बैठकमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाली सेना, सञ्चारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा दुवै समुदायका अगुवाहरूको सहभागिता रहेको छ। बैठकमा […]
पुरा पढ़नुश