प्रहरी महानिरीक्षक कार्की र अतिरिक्त महानिरीक्षक चतुर्बेदीद्वारा देशभरका प्रहरी प्रमुखलाई भर्चुअल निर्देशन
काठमाडौं, २५ पुस । प्रहरी महानिरीक्षक दान बहादुर कार्की तथा प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले मातहतका सम्पूर्ण प्रहरी कार्यालय प्रमुखहरूलाई समसामयिक विषयवस्तुमा केन्द्रित रहँदै भर्चुअल कन्फरेन्समार्फत निर्देशनात्मक सम्बोधन गर्नुभएको छ। उक्त भर्चुअल कन्फरेन्समा देशभर कार्यरत जिल्ला प्रहरी कार्यालय, महानगरीय प्रहरी परिसर, प्रदेश प्रहरी कार्यालय तथा विशेष इकाइका प्रमुखहरूको सहभागिता रहेको थियो। सम्मेलनमा समसामयिक सुरक्षा […]
पुरा पढ़नुश