पर्सा क्षेत्र नं. १ मा जनमत पार्टीको सशक्त विस्तार, नगवामा ५० भन्दा बढीको पार्टी प्रवेश
पौष २८, पर्सा। पर्सा क्षेत्र नं. १ मा राजनीतिक परिवर्तनको लहर तीव्र बन्दै गएको छ। वीरगन्ज महानगरपालिका–१६ अन्तर्गत नगवा (मध्य टोल) मा जनमत पार्टीद्वारा आयोजित स्थानीय भेटघाट तथा संवाद कार्यक्रममा ५० भन्दा बढी स्थानीय नागरिक जनमत पार्टीमा प्रवेश गरेका छन्। कार्यक्रमका क्रममा संगठन विस्तारलाई थप मजबुत बनाउँदै नगवा बुथ समितिको इन्चार्जमा किरन चौरसिया चयन गरिएको […]
पुरा पढ़नुश