पर्सामा बिर्ता प्रहरीले ३ लाखभन्दा बढीको अवैध सामान नियन्त्रणमा लियो
बिरगंज, २ माघ। जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताले वीरगन्जमा भन्सार छली भित्र्याइएको ठूलो परिमाणको अवैध सामान नियन्त्रणमा लिएको छ। मिति २०८२ पुस ३० गते करिब ३ः३० बजे वीरगन्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोक र बुखार चोक सडक क्षेत्रमा गरिएको विशेष गस्ती तथा चेकजाँचका क्रममा अवैध रूपमा ल्याइएका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। […]
पुरा पढ़नुश