२५ औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) अवसरमा मानवसेवा आश्रममा भोजन सेवा
जनकपुरधाम, ७ माघ । २५ औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को पावन अवसरमा नेपाल ए.पि.एफ. ठाकोदेवि जोगेन्द्र भगत स्कूल, सप्तरीको आयोजनामा धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित मानवसेवा आश्रममा आश्रित बृद्धबृद्धाहरुलाई भोजन गराइएको छ। कार्यक्रम नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। […]
पुरा पढ़नुश