ओलिले भने– ‘पब्लिक डिबेटका लागि तयार छु, आमनेसामने बहस सकारात्मक’

काठमाडौं,१२ माघ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनको सन्दर्भमा प्रमुख दलका नेताबीच सार्वजनिक बहस (पब्लिक डिबेट) गर्न आफू पूर्ण रूपमा तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले देश बनाउने र देश जलाउने शक्तिबीच हुने प्रतिस्पर्धामा नेकपा (एमाले) देश निर्माणको पक्षमा उभिएको स्पष्ट पारेका छन्। […]

पुरा पढ़नुश

नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह सम्पन्न, प्रधानमन्त्री कार्कीको बधाई

काठमाडौँ ,१२ माघ। प्रधानमन्त्री सुशीला कार्कीले २०७३ सालमा स्थापना भएको नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले दीक्षान्त समारोहका अवसरमा शुभकामना सन्देश दिँदै खुला तथा दूर शिक्षामार्फत देशभित्र र विदेशमा रहेका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षाको पहुँच पुर्‍याउन विश्वविद्यालय सफल हुँदै गएको उल्लेख गर्नुभयो। उहाँले आधुनिक प्रविधिको प्रयोगमार्फत […]

पुरा पढ़नुश

ज्यान मार्ने मुद्दाका ५ वर्ष कैद सजाय तोकिएका फरार कसूरदार पक्राउ

वीरगञ्ज, ११ माघ  । ज्यान मार्ने उद्योग तथा डाँका सम्बन्धी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका फरार कसूरदारलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। मिति २०६७ साल फागुन २२ गते दिउँसो करिब १:०० बजे, तत्कालीन वीरगञ्ज उप–महानगरपालिका वडा नम्बर–१२ स्थितमा जिल्ला पर्सा साविक वीरगञ्ज उप–महानगरपालिका वडा नम्बर–१३ घर भई रामगढवा वडा नम्बर–८ बस्ने गणेश सरार्फलाई धारिलो […]

पुरा पढ़नुश

वीरगंजमा नेपालकै पहिलो रेल्वे इतिहास जगेर्नाका लागि रेल संग्रहालय स्थापना अभियान सुरु

वीरगंज ,१० माघ। नेपालकै पहिलो रेल सेवाको ऐतिहासिक विरासतलाई संरक्षण र जगेर्ना गर्ने उद्देश्यसहित वीरगंज महानगरपालिकाले रेल संग्रहालय स्थापना गर्ने तयारी औपचारिक रूपमा अघि बढाएको छ। उक्त अभियानको पहिलो चरणस्वरूप आज वीरगंजको बीपी उद्यान नजिक उत्तरतर्फ रहेको प्रस्तावित स्थलमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। नेपालमा रेल सेवाको सुरुवात वीरगंजबाटै भएको ऐतिहासिक तथ्यलाई भावी पुस्तासम्म जीवित […]

पुरा पढ़नुश

पर्सा–१ मा जनमत पार्टीका युवा उम्मेदवार ओमप्रकाश सरार्फको नगवामा भव्य कार्यक्रम

वीरगन्ज, माघ १० । पर्सा क्षेत्र नम्बर–१ मा जनमत पार्टीको चुनावी गतिविधि तीव्र बन्दै गएको छ। सोही क्रममा आज वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ अन्तर्गत नगवा दक्षिण टोलमा जनमत पार्टीको चुनावी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा जनमत पार्टीका प्रतिनिधि सभा सदस्य युवा उम्मेदवार ओमप्रकाश सरार्फलाई स्थानीयवासीहरूले फूलमाला लगाएर भव्य स्वागत गरेका थिए। कार्यक्रममा सम्बोधन […]

पुरा पढ़नुश

प्रेस सेन्टर पर्साको बैठक सम्पन्न, स्थापना दिवस विविध कार्यक्रमसहित मनाइने

रसीद आलम ,वीरगञ्ज ,१० माघ। प्रेस सेन्टर नेपाल पर्साको बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा माघ १५ गते वीरगञ्जमा प्रभातफेरी, रक्तदान कार्यक्रम तथा प्रतिनिधिसभाका उम्मेदवारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ। प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न बैठकमा संगठनका आगामी गतिविधि, पत्रकारको भूमिका र […]

पुरा पढ़नुश

२५औँ सशस्त्र प्रहरी दिवसमा प्रधानमन्त्री सुशीला कार्कीको शुभकामना

काठमाडौँ ,९ माघ। प्रधानमन्त्री सुशीला कार्कीले २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण सिपाही तथा अधिकृतहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएकी छिन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै अनेक चुनौतीका बीच साहस, निष्ठा र अनुशासनका साथ राष्ट्रसेवामा समर्पित सशस्त्र प्रहरी बलको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेकी छिन् । […]

पुरा पढ़नुश

४४ गणमध्ये प्रथम स्थानमा बाराको १२ नम्बर गण, एसपी  केसीलाई ‘एपीएफ बेस्ट बटालियन अवार्ड–२०८२’

रसीद आलम। बारा, ९ माघ। सशस्त्र प्रहरी बल नेपालको २५ औँ स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण, बाराले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। ४४ वटा गणहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्दै पहिलो स्थान हासिल गर्न सफल १२ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी लाई सशस्त्र प्रहरी महानिरीक्षक […]

पुरा पढ़नुश

पर्सामा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

पर्सा ,९ माघ। जिल्ला पर्सामा लाइसेन्सबिनाको भरुवा बन्दुक तथा गोलीसहित एक जना व्यक्ति पक्राउ परेका छन्। मिति २०८२ साल माघ ८ गते राति करिब ९:४७ बजे पर्सागढी नगरपालिका–१ स्थित कोइलाभार गाउँमा झै–झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोली पुगेपछि सोही […]

पुरा पढ़नुश

जाली नोट कारोबार विरुद्ध जनचेतना अभियान : वीरगञ्जमा अन्तरक्रिया तथा छलफल सम्पन्न

वीरगञ्ज, ७ माघ । नेपालका सिमाना क्षेत्र तथा बजारमा समय–समयमा देखा पर्ने जाली नोटको कारोबारलाई निरुत्साहित गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक वित्तीय ग्राहक संरक्षण इकाई वीरगञ्ज, पर्साको आयोजनामा जाली नोट सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। मिति २०८२/१०/०७ गते आयोजित उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक […]

पुरा पढ़नुश