मधेश प्रदेशमा रविदास जयन्तीको अवसरमा आइतबार सार्वजनिक बिदा
जनकपुरधाम,१५ माघ। मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रविदास जयन्ती (माघ पूर्णिमा) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह, सञ्चार मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को मिति २०८२/०८/१६ गतेको निर्णयअनुसार मधेश प्रदेशसहित देशभरका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउँदै आएको रविदास जयन्तीको सम्मानस्वरूप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। सो […]
पुरा पढ़नुश