प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला , बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन

कपिलवस्तु, चन्द्रौटा ,२१ माघ। वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तुको परिसरमा नव–निर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन भव्य रूपमा उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक (प्र.म.नि.) दान बहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित रहँदै भवनको औपचारिक उद्घाटन गर्नुभएको हो। उक्त भवन युनाइटेड किङ्डमको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (UK FCDO) को सहयोगमा […]

पुरा पढ़नुश

राष्ट्रिय सेवा दलको दीक्षान्त कवाजमा प्रधानमन्त्री कार्कीको प्रेरणादायी सन्देश

काठमाडौँ ,२१ माघ। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सेवा दलको दीक्षान्त कवाज समारोहमा सहभागी भई अनुशासन, राष्ट्रप्रेम र बहुआयामिक प्रतिभाले सुसज्जित युवाशक्तिको उत्साह देख्दा आफूभित्र सकारात्मक ऊर्जा भरिएको अनुभूति भएको बताएकी छन्। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दीक्षान्त समारोहमा सहभागी छात्रछात्राहरूको अनुशासन, नैतिकता र सेवाभावप्रतिको प्रतिबद्धता प्रशंसनीय रहेको उल्लेख गरेकी छन्। उनले अनुशासन […]

पुरा पढ़नुश

ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा कडाइ गर्न निर्देशन

पर्सा, २० माघ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा प्रहरी उपरीक्षक बस्नेतले कार्यालयको मेस, ब्यारेक तथा कार्यसम्पादन प्रणालीको स्थलगत अवलोकन गर्दै सम्पूर्ण प्रहरी कर्मचारीलाई आफ्नो पदीय जिम्मेवारीप्रति दत्तचित र व्यावसायिक भई कार्य सम्पादन […]

पुरा पढ़नुश

कमान्ड सम्हालेसँगै सशस्त्रका एसपी क्षेत्रीको तस्करीविरुद्ध कडा कारबाही,१५ लाखभन्दा बढी मूल्यको सामान र अटो बरामद

रसीद आलम,बिरगंज, २० माघ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका नवनियुक्त सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीले कार्यभार सम्हाले लगत्तै तस्करी नियन्त्रणमा कडा प्रहार गरेका छन्। कमान्ड सम्हालेको दुई दिनमै सशस्त्र प्रहरी बल पर्साले करिब १५ लाख ५ हजार १ सय रुपैयाँ बराबरको अवैध सामान र एउटा अटो बरामद गरी […]

पुरा पढ़नुश

जनसूचना न्युजका सम्पादक आलमसहित चार पत्रकार सम्मानित

बारा, १९ माघ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणले पत्रकारितामार्फत शान्ति सुरक्षा र जनविश्वास अभिवृद्धिमा योगदान पुर्‍याएको भन्दै जनसूचना न्युजका सम्पादक रसीद आलमसहित चार जना पत्रकारलाई सम्मानित गरेको छ। बाराको कलैया उपमहानगरपालिका–१६ उत्तर झिट्कैयास्थित नम्बर १२ गणको परिसरमा आज आयोजित गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीको बिदाइ कार्यक्रमका अवसरमा उनीहरूलाई प्रशंसा पत्र प्रदान […]

पुरा पढ़नुश

लागु औषध खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं ,१८ माघ।कागेश्वरी मनोहरा नगरपालिका–८, शिवचोकस्थित बागमती करिडोर नजिक लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा ९.४४ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। मिति २०८२/१०/१५ गते दिउँसो करिब ३:३० बजे प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले स्थानीय प्रेमकुमार राय (वर्ष ५३) को घरको कोठामा खानतलासी गर्दा लागू औषध फेला पारेको […]

पुरा पढ़नुश

माईनस १२ डिग्रीको कठ्यांग्रिने चिसोमा पनि नझुकेको सुरक्षा: छाङ्गरुमा सशस्त्र प्रहरीको अडिग गस्ती।

छाङ्गरु (दार्चुला) ,१८ माघ। हिमाली क्षेत्र छाङ्गरुमा तापक्रम –१२ डिग्री सेल्सियससम्म झरेको कठ्यांग्रिने चिसोका बीच पनि सशस्त्र प्रहरी बल नेपाल नं. ५० गुल्म छाङ्गरुले आफ्नो नियमित सुरक्षा गस्ती निरन्तरता दिएको छ। कडा हिमपात, तीव्र चिसो र जोखिमपूर्ण भौगोलिक अवस्थालाई चुनौती दिँदै सीमा सुरक्षा, अवैध गतिविधि नियन्त्रण तथा स्थानीय नागरिकको सुरक्षा सुनिश्चित गर्न सशस्त्र प्रहरीको टोली […]

पुरा पढ़नुश

बालेन शाहको शहीद दिवस सन्देशः “८५ वर्षमा व्यवस्था फेरियो, सत्ता फेरिएन — अब शहीदका सपना पूरा गर्ने समय आएको छ”

काठमाडौं,१६ माघ । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले शहीद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शक्तिशाली सन्देश जारी गर्दै सुशासन, पारदर्शिता र भ्रष्टाचार अन्त्यका लागि निर्णायक संघर्षको आह्वान गरेका छन्। राणा शासनको अन्त्यका लागि संघर्षरत गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको […]

पुरा पढ़नुश

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको श्रद्धाञ्जली सन्देश “अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्”

काठमाडौं, माघ १६ । आज मनाइँदै गरेको सहिद दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री कार्कीले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आकांक्षामा उठेको जेन–जी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरूलाई विशेष […]

पुरा पढ़नुश

धारिलो हतियार प्रहार गरी दुई जनाको हत्या प्रकरण : पत्नी र प्रेमी पक्राउ

बारा, १५ माघ। बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरिया डिहमा धारिलो हतियार प्रयोग गरी एकै परिवारका दुई जनाको हत्या भएको घटनामा संलग्न अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८२ माघ १४ गते बिहान करिब २ बजेको समयमा स्थानीय ५० वर्षीय जगरूप मण्डलको घरभित्र अपरिचित पुरुष प्रवेश गरी परिवारका पाँच जनामाथि चक्कु प्रहार गरेको सूचना प्राप्त भएपछि […]

पुरा पढ़नुश