वीरगञ्जमा कक्षा ११–१२ का विद्यार्थीलाई साइबर अपराध सम्बन्धी सचेतनामूलक अनुशिक्षण
वीरगञ्ज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतको नेतृत्वमा आज बिहान करिब ९:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित BPC कलेज मा अध्ययनरत कक्षा ११ र १२ का छात्रा–छात्रहरूलाई लक्षित गरी साइबर अपराध सम्बन्धी सचेतनामूलक अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमका क्रममा प्रहरी निरीक्षक बस्नेतले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, […]
पुरा पढ़नुश