मधेसमा डिआईजी ढकालको नेतृत्वमा सशस्त्रद्वारा‘अत्याधुनिक हतियार’ सहित युवक पक्राउ

(सिमा सुरक्षा, तस्करी नियन्त्रण र अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको तीव्रता) मधेस प्रदेश, ६ मंसिर । मधेस प्रदेशमा सीमा सुरक्षासँगै तस्करी नियन्त्रण र अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै आइरहेको सशस्त्र प्रहरी बल नेपालले फेरि एकपटक उल्लेखनीय सफलता हात पारेको छ। मधेसका डिआईजी कृष्ण ढकालको नेतृत्वमा सशस्त्र प्रहरीको टोलीले रौतहटमा अत्याधुनिक हतियारसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। सिमापारी […]

पुरा पढ़नुश

मिडिया काउन्सिलको अपिल : निष्पक्ष, जिम्मेवार र मर्यादित पत्रकारिताका लागि आग्रह

जनकपुरधाम, धनुषा – मंसिर ६। आगामी संसदीय निर्वाचनको तयारीसँगै देशको बदलिदो राजनीतिक परिस्थितिमा जिम्मेवार पत्रकारिताको आवश्यकता बढेको भन्दै मिडिया काउन्सिल जनकपुरधामले समग्र सञ्चारकर्मीलाई निष्पक्ष, सन्तुलित र मर्यादित समाचारप्रति प्रतिबद्ध रहन अपिल गरेको छ। काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले जारी गरेको प्रेस विज्ञप्तिमा मधेश प्रदेशसहित देशभर भएका परिवर्तनमा आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै हालको […]

पुरा पढ़नुश

सशस्त्रका डिआईजी ढकालको तस्करी नियन्त्रण अभियान तीव्र : मधेस प्रदेशमा ५७ लाखभन्दा बढीका सामान भन्सार बुझाइयो

रसीद आलम मधेस प्रदेश, ५ मंसिर । मधेस प्रदेशमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको अभियान पछिल्ला दिनमा निकै प्रभावकारी बन्दा ठूलो परिमाणमा अवैध सामान तथा रकम बरामद भएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनिपति डिआईजी कृष्ण ढकालको नेतृत्वमा सञ्चालन भइरहेको अभियानले सीमावर्ती क्षेत्रका अवैध गतिविधिमाथि […]

पुरा पढ़नुश

मकवानपुरमा साईबर अपराध तथा लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

मकवानपुर,५ मंसिर । हेटौँडा उपमहानगरपालिका–३ लेवटस्थित बाल उज्जवल माध्यमिक विद्यालयको सभाहलमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी साईबर सुरक्षा तथा लागुऔषध (ला.औ.) सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। बस्तीपुर जेसीज मनहरीको आयोजनामा सञ्चालन भएको जेसीज सप्ताह २०२५ अन्तर्गत आयोजित उक्त कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक सङ्गीता लामाले सहजीकरण गरेकी हुन्। […]

पुरा पढ़नुश

काठमाडौँ उपत्यकामा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी फेला, ट्राफिक प्रहरीले सवारीधनीलाई हस्तान्तरण गर्‍यो

काठमाडौँ ,४ मंसिर । काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले सफलतापूर्वक फेला पारेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा संचालित विशेष खोजतलास तथा निगरानी अभियानमार्फत बरामद गरिएका ती सबै सवारी साधन आज सम्बन्धित सवारीधनीहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पछिल्लो समय उपत्यकामा […]

पुरा पढ़नुश

बाराको सिमरा घटनामा दुई जना प्रहरी नियन्त्रणमा

 बारा,४ मंसिर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरा चोकमा Zen Z समूह र युवा संघ (एमाले निकट) का कार्यकर्ताबीच २०८२ मंसिर ३ गते उत्पन्न भएको विवादका घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्रोतका अनुसार उनीहरू दुवै जना नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष हुन्। जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार पक्राउ पर्नेमा जीतपुरसिमरा–२ का ४० […]

पुरा पढ़नुश

घरमा घुसि चोरी गर्ने युवक मोटरसाइकलसहित पक्राउ

मकवानपुर, ४ मंसिर । मकवानपुर प्रहरीले घरको ढोकाको लक फोडी चोरी गर्दै गरेको अवस्थामा एक व्यक्तिलाई मोटरसाइकलसहित पक्राउ गरेको छ। मिति २०८२।०८।०२ गते साँझ करिब ८:२० बजे हेटौडा उपमहानगरपालिका–६ भुलभुलेस्थित अर्जुन कुमार श्रेष्ठको घरमा कोही नभएको मौका छोपी चोरी गर्न प्रवेश गरेका बागमती गाउँपालिका–८ साततल्ले बस्ने ३९ वर्षीय दिल बहादुर स्याङतानलाई स्थानीयवासीको सहयोगमा प्रहरी चौकी […]

पुरा पढ़नुश

पर्सामा सशस्त्रका बीओपी अमरपट्टीद्वारा ५४ कार्टुन प्रतिबन्धित ब्रोइलर चल्ला बरामद तथा नष्ट 

पर्सा, ४ मंसिर। सशस्त्र प्रहरी बल नेपाल बीओपी अमरपट्टीबाट खटिएको गस्ती टोलीले पर्सा जिल्लाको विन्दवासिनी–३ छठियाघाट हुँदै अबैध रूपमा नेपाल ल्याइँदै गरिएको ५,४०० गोटा (५४ कार्टुन) प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएको छ। बरामद चल्लाको बजार मूल्य करिब रु. २,७०,००० रहेको सशस्त्र प्रहरीका सूचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनले जानकारी दिएका छन्। घटनास्थलमा भारतबाट ९ जना […]

पुरा पढ़नुश

एसपी भट्टको तस्करी नियन्त्रण अभियान तीव्र : सशस्त्र प्रहरी पर्साले ३९ लाखभन्दा बढीको सामान बरामद गरी भन्सार बुझायो

पर्सा, ३ मंसिर । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति एसपी पुरन चन्द्र भट्टको नेतृत्वमा संचालन भइरहेको तस्करी नियन्त्रण अभियान पछिल्ला दिनमा झन् प्रभावकारी बन्दै गएको छ। यही अभियान अन्तर्गत विभिन्न स्थानमा गरिएको चेकजाँच तथा निगरानीबाट करिब ३९ लाख रुपैयाँभन्दा बढी मुल्य बराबरका अबैध सामान बरामद गर्दै भन्सार कार्यालयमा बुझाइएको सशस्त्र […]

पुरा पढ़नुश

सिमराको तनावप्रति प्रधानमन्त्री कार्कीको गम्भीर चिन्ता, शान्ति र संयमका लागि आवहान

सिमरा,३ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरा क्षेत्रमा आज देखिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, संयम र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न सबै पक्षलाई आग्रह गरेकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले सार्वजनिक सम्पत्ति नष्ट गर्ने, विमानस्थलमा अवरोध गर्ने वा कानुन हातमा लिने जस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नभएको स्पष्ट पारिन्। प्रधानमन्त्री […]

पुरा पढ़नुश