बारा सशस्त्रका एसपी केसीको सशक्त नेतृत्वमा १० लाख भन्दा बढी श्रोत नखुलेको रकमसहित व्यक्ति पक्राउ
बारा, ३ मंसिर । सशस्त्र प्रहरी बल बाराका प्रमुख एसपी खुमबहादुर केसीको सक्रिय नेतृत्व तथा टोलीको गोप्य अनुगमनका क्रममा बारामा ठूलो मात्रामा श्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ परेका छन्। अवैध धरातलीय गतिविधि नियन्त्रण तथा सीमा सुरक्षालाई मजबुत बनाउन सशस्त्र प्रहरीले गर्दै आएको निगरानीकै परिणामस्वरूप उक्त सफलता हात परेको जनाएको छ। मिति २०८२।०८।०३ गते अन्दाजी […]
पुरा पढ़नुश