सशस्त्रका एसपी भट्टको तस्करी संजालमाथि कडा प्रहार : १७ लाख बराबरका अवैध सामान बरामद
पर्सा, ३० कार्तिक । सशस्त्र प्रहरी बल, पर्साका एसपी पुरन चन्द्र भट्टको नेतृत्वमा जिल्लाभर तस्करी नियन्त्रण अभियानलाई अझ सशक्त रूपमा अघि बढाइँदै विभिन्न स्थानबाट गरी कुल झण्डै रु. १७ लाख बराबरका अवैध सामान तथा पशुचौपाया बरामद गरिएको छ । विशेष सूचनाका आधारमा गरिएको तीव्र कारबाहीले सीमा क्षेत्रमा सक्रिय तस्करी संजालमाथि ठोस प्रहार भएको सशस्त्र प्रहरीले […]
पुरा पढ़नुश