सशस्त्रका एसपी भट्टको लागुऔषध नियन्त्रण अभियान तीव्र,पर्सामा २१३ किलोग्राम गाँजा बरामद
बीरगञ्ज, १० मंसिर । पर्सा जिल्लामा सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालन भइरहेको लागुऔषध नियन्त्रण अभियान थप प्रभावकारी बन्दै गएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हे.क्वा. पर्साले सीमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी तथा लागुऔषध ओसार–पसार रोकथाममा कडा निगरानी राख्दै Intelligence Led Operation मार्फत निरन्तर अभियान चलाइरहेको छ। गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको […]
पुरा पढ़नुश