पर्सा प्रहरीले हुण्डी कारोबार संजालमाथि कडा प्रहार , अवैध कारोबार नियन्त्रणमा ठूला सफलता

बिरगंज, १२ मंसिर । पर्सा प्रहरीले पछिल्ला दिनहरूमा हुण्डी कारोबारमाथि सञ्चालन गरेको विशेष निगरानी र कारबाही अभियानले महत्वपूर्ण सफलता हात पारेको छ। श्रोत नखुलेको ठूलो मात्रामा रकमसहित दुई अलग–अलग स्थानबाट भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरिएको छ। अपराध नियन्त्रण, आर्थिक सुरक्षाको संरक्षण तथा अवैध वित्तीय कारोबार रोकथामको लक्ष्यसहित गरिएको यो अभियानले जिल्लामा फैलँदै गएको अनौपचारिक वित्तीय […]

पुरा पढ़नुश

रजतजयन्ती चोकमा श्रोत नखुलेको १० लाख हुण्डी रकमसहित भारतीय नागरिक पक्राउ

पर्सा, १२ मंसिर । विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको चेकजाँच टोलीले श्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। मिति २०८२।०८।१२ गते बिहान करिब ९:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित सडकखण्डमा जाँच गर्ने क्रममा उनको साथबाट उक्त रकम बरामद गरिएको हो। मधेश प्रदेश ०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा […]

पुरा पढ़नुश

१९ करोड ८१ लाख बराबरको क्रिप्टो कारोबार गर्ने युवक काठमाडौंबाट पक्राउ

काठमाडौं, १२ मंसिर अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को ठूलो परिमाणमा कारोबार गरेको अभियोगमा एक युवक काठमाडौंबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका–११, भद्रकालीस्थित क्षेत्रबाट उनले प्रयोग गर्दै आएका मोबाइल फोनसहित युवकलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका युवकको परिचय जिल्ला बारा, कलैया नगरपालिका–२० घर […]

पुरा पढ़नुश

नेपाल मुस्लिम समाज संघ पर्साद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति, स्पष्टीकरणको माग

वीरगञ्ज,१२ मंसिर । नेपाल मुस्लिम समाज संघ वीरगञ्ज, पर्साले प्रधानमन्त्री सुशीला कार्कीले हालै सार्वजनिक रूपमा व्यक्त गरेको भनाइप्रति गम्भीर आपत्ति जनाउँदै शुक्रबार मंसिर १२ गते नेपाल पत्रकार महासंघ पर्साको कार्यालयमा पत्रकार सम्मेलन गरे । संघका अध्यक्ष महबुब अली (उर्फ शेरू) द्वारा हस्ताक्षरित प्रेस वक्तव्य सार्वजनिक गर्दै संघले प्रधानमन्त्रीको अभिव्यक्ति कुनै प्रकारको एडिटिङ वा कृत्रिम प्रविधि […]

पुरा पढ़नुश

बारामा नाबालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउने दुई जना पक्राउ

बारा,११ मंसिर । बारामा मंसिर १० गते राति करैयामाई गाउँपालिका–१ हरैया टोलमा नाबालिकालाई जबरजस्ती विवाह गराइएका अभियोगमा दुई जना प्रहरीले पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १०:३० बजे उमेर नपुगेकी बालिकाको विवाह गराइँदै गरेको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक प्रकाश खड्का तथा प्रहरी चौकी मधुवनका प्र.स.नि. शम्भु प्रसाद यादवको […]

पुरा पढ़नुश

बारा प्रहरीको वरिष्ठ सई ठगुन्नाको कमाण्डमा छतवाबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ

( दुध बोक्नेले बोके कोकिन , परे प्रहरीको फन्दामा) बारा, ११ मंसिर । जिल्ला बारा बिश्रामपुर गाउँपालिका–१ खेखरिया स्थितबाट प्रहरीले २१ ग्राम ६५० मिलिग्राम लागूऔषध कोकिन सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) अर्जुन सिंह ठगुन्नाको कमाण्डमा खटिएको टोलीले बुधबार दिउँसो करिब २ बजेतिर भारतबाट नेपालतर्फ […]

पुरा पढ़नुश

निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न

 मकवानपुर ,११ मंसिर । मिति २०८२।०८।१० गते बिहान ९:०० बजे नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद सिलवालले जिल्ला प्रहरी कार्यालय मकवानपुरको CAP निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न गर्नुभएको छ। निरीक्षण तथा अनुगमनको क्रममा उहाँले अपराध अनुसन्धान तथा नियन्त्रण शाखा, उजुरी शाखा, साथै हिरासत कक्षको विस्तृत अवलोकन गरी आवश्यक निर्देशन […]

पुरा पढ़नुश

बिल–बिजक फरक सामानसहितको ट्रक रातोमाटेबाट नियन्त्रणमा

मकवानपुर, ११ मंसिर । मकवानपुर प्रहरीले रू. ३० लाख बराबरको बिल–बिजकभन्दा फरक मालसामान लोड गरिएको एक ट्रक नियन्त्रणमा लिएको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले मिति २०८२।०८।०९ गते राति अन्दाजी १२:१० बजे हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्टमा सो ट्रक रोक्दै जाँच गरेकाे थियो। बिरगंजबाट नारायणगढतर्फ जाँदै गरेको ना.३ ख. ५५७६ नम्बरको ट्रकमा कागजातमा उल्लेखित विवरणभन्दा […]

पुरा पढ़नुश

काठमाडौंको ठमेल क्षेत्रमा पर्यटकलाई हैरानी — लुटपाटमा संलग्न १३ जना पक्राउ

काठमाडौं,१० मंसिर । ठमेल क्षेत्रका स्वदेशी तथा विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने तथा जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराउने जस्ता गतिविधि हुँदै आएको जनगुनासोका आधारमा प्रहरीले गरेको विशेष अनुगमनबाट १३ जना पक्राउ परेका छन्। मिति २०८२।०८।१० गते राति करिब १:१० बजे ठमेल पर्यटन विकास परिषदका पदाधिकारीसँगै प्रहरी वृत लैनचौरबाट खटिएको टोलीले अनुगमन गर्ने क्रममा […]

पुरा पढ़नुश

जनचेतना अभियान : दाईजो प्रथा र बालविवाहविरुद्ध बिर्ता प्रहरीले विद्यालयमै चलायो प्रशिक्षण

 पर्सा, १० मंसिर । समुदाय–प्रहरी साझेदारी तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज मिति २०८२/०८/१० गते ११:१५ बजेदेखि पर्साको बिरगंजमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। वडा प्रहरी कार्यालय बिर्ता र सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल, पर्साको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम बिर्तास्थित मुनलाईट स्कुलको प्राङ्गणमा सञ्चालन गरिएको हो। वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्रहरी […]

पुरा पढ़नुश