हायात होटलको क्यासिनोमा चोरी, आगजनी र तोडफोडमा संलग्न दुई अभियुक्त पक्राउ

काठमाडौँ, १५ मंसिर । भदौ २३ र २४ गते काठमाडौँमा भएको प्रदर्शनका क्रममा बौद्धस्थित हायात होटल भित्रको क्यासिनोमा अपरिचित समूहले धारिलो हतियार प्रयोग गर्दै काउन्टरमा राखिएको नगद रकम चोरी गर्ने, क्यासिनोभित्रका संरचना तोडफोड तथा आगजनीसम्म गरेका थिए। घटनापछि फरार रहेका आरोपितहरूको खोजतलासका क्रममा प्रहरीले सफलता हात पारेको छ। घटनामा संलग्न रहेको आशंकामा काठमाडौँ महानगरपालिका–६ बौद्ध […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बाराद्वारा ६ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद

बारा, १५ मंसिर । सशस्त्र प्रहरी बल, नेपाल बाराले पछिल्लो चेकजाँच तथा विशेष सूचनाका आधारमा गरिएको कारबाहीमार्फत ६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका अवैध सामानहरू बरामद गरेको छ। बाराका प्रमुख प्रहरी उपरीक्षक खुमबहादुर केसीको समन्वय र निर्देशनमा विभिन्न स्थानमा खटिएको टोलीहरूले उक्त अवैध सामान नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ। १. […]

पुरा पढ़नुश

बारामा सशस्त्र प्रहरी बल, नेपाल र भारतीय SSB बीच बटालियन–स्तरीय बैठक सम्पन्न

बारा, १४ मंसिर । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बारामा नेपाल–भारत सीमा सुरक्षासम्बन्धी बटालियन–स्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा नेपालका रौतहट, बारा र पर्सा जिल्लामा कार्यरत सशस्त्र प्रहरी बलका प्रमुखहरू तथा भारतको सीमा सुरक्षा बल (SSB) का 71, 44 र 47 बटालियनका प्रमुखहरूको उपस्थिति रहेको थियो। बैठकमा नेपाल–भारत सीमाक्षेत्रको समग्र सुरक्षा व्यवस्थापनबारे […]

पुरा पढ़नुश

राम किशोर सिंह हत्या प्रकरणमा संलग्न दुई अभियुक्त १६ घण्टामै बारा प्रहरीको नियन्त्रणमा ।

बारा, १४ मंसिर । जिल्ला प्रहरी कार्यालय बाराले प्रसौनी गाउँपालिका–६, भलुही चोक नजिक भएको राम किशोर सिंहको विभत्स हत्यामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको छ। मंसिर ११ गते बेलुका करिब ८:२५ बजे KIRAN BEVERAGE NEPAL PVT. LTD. (पानी फ्याक्ट्री) भन्दा करिब २५ मिटर उत्तरतर्फ रहेको खाल्डोमा फ्याक्ट्रीका मेनेजर नरसिंह सिंहका ५० वर्षका छोरा राम किशोर […]

पुरा पढ़नुश

पर्सामा पटेर्वा सुगौलीका प्रहरी निरीक्षक थापाको कमान्डमा ३० किलो गाँजा सहित ६५ वर्षीय पुरुष नियन्त्रणमा

पर्सा, १४ मंसिर । जिल्ला पर्साको जिराभवानी गाउँपालिका–५ शंकर सरैया टोलबाट प्रहरीले ठुलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा तथा अस्थायी प्रहरी चौकी शंकर सरैयाका प्र.स.नि. सहितको संयुक्त गस्ती टोलीले भारत बिहार राज्य, बेतिया मुसहरी टोलका ६५ वर्षीय गामा बिनलाई नियन्त्रणमा लिएको हो। मिति २०८२।०८।१३ […]

पुरा पढ़नुश

प्रधानमन्त्री कार्कीको अभिव्यक्तिमा उठेको विवादपछि स्पष्टीकरण : ‘कुनै धर्मलाई लक्षित गर्ने आशय थिएन’, ‘सबै धर्मप्रति उत्तिकै सम्मान छ’

काठमाडौँ ,१४ मंसिर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहमा दिएको अभिव्यक्तिका कारण आलोचनामा परेपछि प्रधानमन्त्री सुशीला कार्कीले औपचारिक स्पष्टीकरण जारी गरेकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो भनाइ कुनै पनि धर्म वा समुदायलाई लक्षित गरेर गरिएको नभएको स्पष्ट गर्दै धार्मिक सद्भाव जोगाइराख्न सबैलाई आग्रह गरेकी हुन्। प्रधानमन्त्री कार्कीले लेखेकी छन्, “नमस्कार! लैंगिक हिंसाविरुद्धको […]

पुरा पढ़नुश

भारतबाट अवैध रुपमा भित्रिने फलफूल–तरकारीले किसान मारमा, सशस्त्र प्रहरीले १५० क्यारेट केरा बरामद गरी भन्सार बुझायो

बीरगञ्ज, १४ मंसिर । नेपालमा किसानहरूले उत्पादन गरेको कृषिजन्य उपजलाई उचित मूल्य नपाइने गुनासो निरन्तर बढिरहेकै बेला भारतबाट अवैध रुपमा भित्रिने फलफूल तथा तरकारीको प्रवाह अझै रोकिएको छैन । बजारमा अवैध आयातित कृषि सामग्रीले स्थान ओगटिरहेपछि स्थानीय उत्पादक किसान थप मारमा परिरहेका छन्। यसैबीच, अवैध आयात नियन्त्रणका लागि सक्रिय सशस्त्र प्रहरी बल, नेपाल नं. १३ […]

पुरा पढ़नुश

पेस्तोल र गोलीसहित एक व्यक्ति पक्राउ

काठमाडौँ, १३ मंसिर । जिल्ला काठमाडौँको नागार्जुन नगरपालिका–६ रामकोटस्थित सिभिल होम नजिक टेलर सञ्चालन गर्दै आएका एक व्यक्तिले कोठामा अवैध हातहतियार लुकाइ राखेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोही कोठामा खानतलासी गर्दा पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति २०८२।०८।११ गते साँझ ५:३० बजेको समयमा गरिएको खानतलासी अभियन्तर्गत S/N 55009770 T-54 Nepal Police […]

पुरा पढ़नुश

अन्तरदेशीय खुला सीमा व्यवस्थापनमा कडाइ : सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको प्रमुख आतिथ्यमा अन्तरक्रिया सम्पन्न

मंसिर १३, काठमाडौँ । अन्तरदेशीय खुला सीमाका कारण हुने पशु तथा कृषिजन्य पदार्थको अवैध ओसारपसार नियन्त्रणका विषयमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपालले आयोजना गरेको उक्त कार्यक्रममा सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणमा सुरक्षातन्त्र, स्थानीय प्रशासन, कृषि तथा पशु सेवा निकायहरूबीच समन्वय र […]

पुरा पढ़नुश

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पटेर्वासुगौलीमा लैङ्गिक हिंसा विरुद्ध चेतनामूलक कार्यक्रम

पर्सा, मंसिर १३ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंसिर १२ गते बिहान ८:०० बजे जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीद्वारा एक महत्वपूर्ण चेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय […]

पुरा पढ़नुश