उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीलाई IGP अर्यालद्वारा सम्मान
काठमाडौ ,१८ मंसिर सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अन्तर्गतका विभिन्न युनिटहरूको निरीक्षण भ्रमणका क्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई IG APF Commendation र प्रशंसापत्र प्रदान गर्नुभएको छ। निरीक्षणका अवसरमा महानिरीक्षक अर्यालले युनिटहरूले गर्दै आएका गतिविधि, सुरक्षात्मक व्यवस्था र सामुदायिक समन्वयका विषयमा विस्तृत जानकारी लिंदै आफूअनुसारका दायित्व अधिक प्रभावकारी […]
पुरा पढ़नुश