६७८ किलो गाँजासहित एक ट्रक र दुई जना पक्राउ
मोरङ, २३ मंसिर । मोरङको रतुवामाई नगरपालिका–१ बाट ६७८ किलोग्राम लागुऔषध गाँजा सहित एक ट्रक र दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा मंसिर २१ गते इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–००१ ख ३८२५ नम्बरको ट्रक चेकजाँच गर्दा फल्स डाला बनाएर लुकाइ–छिपाइ राखिएको अवस्थामा ठूलो परिमाणको गाँजा बरामद गरेको हो। […]
पुरा पढ़नुश