१९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ

पर्सा, २६ मंसिर । करिब १९ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी अखिर पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा पर्सा प्रहरीले मंसिर २४ गते वीरगन्ज महानगरपालिका–२१ स्थित सडकखण्डबाट उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मिति २०६३/०६/०५ गते बिहान १०:४५ बजे पर्साको लिपनी बिर्ता–८ पटेलनगरका वर्ष २३ का सुरेश उर्फ रामप्रसाद पटेलमाथि […]

पुरा पढ़नुश

पर्सा प्रहरीका एसपी पाठकको लागुऔषध नियन्त्रण अभियानमा ठूलो सफलता,७६ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित ४ जना पक्राउ

रसीद आलम बीरगञ्ज, २६ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले जिल्लाभर सञ्चालन गरिएको लागुऔषध नियन्त्रण अभियानलाई कडाइका साथ अघि बढाएपछि पछिल्ला दिनमा लगातार उल्लेखनीय सफलताहरू प्राप्त भएका छन्। अपराध नियन्त्रण, युवापुस्तालाई लागुऔषधको खतराबाट जोगाउने र समाजमा शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यमार्फत अघि बढाइएको अभियानको प्रभाव बढ्दै गएको छ। यही अभियानअन्तर्गत […]

पुरा पढ़नुश

नेपाली छात्रसमूहद्वारा निर्मित सानो भू–उपग्रह चिनियाँ रकेटमार्फत सफलतापूर्वक अन्तरिक्ष कक्षमा प्रवेश

काठमाडौ ,२६ मंसिर । नेपाली स्कुले विद्यार्थीको समूहले निर्माण गरेको एउटा सानो आकारको भू–उपग्रह चिनियाँ रकेट ‘लिजियान–१ वाई११’ मार्फत अन्तरिक्षको निर्धारित कक्षमा सफलतापूर्वक पुगेको छ। चीन, युएई र इजिप्टका अन्य ८ स्याटलाइटसँगै प्रक्षेपण गरिएको उक्त उपग्रह सफलतापूर्वक कक्षमा प्रविष्ट भएको खबरले देशभर खुशी छाएको छ। सीमित सुविधा र साधनबीच पनि चितवनका चेपाङ समुदायका विद्यार्थीहरूले गरेको […]

पुरा पढ़नुश

४७० किलो गाँजा र बोलेरो पिकअप बरामद, चालक फरार

मकवानपुर, २६ मंसिर । मकवानपुरको भिमफेदी गाउँपालिका अन्तर्गत कालिटार–नामटार क्षेत्रमा रातको समयमा प्रतिबन्धित लागुऔषध गाँजा ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको विशेष प्रहरी टोलीले ४७० किलो गाँजा सहित एक बोलेरो पिकअप गाडी बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंसिर २५ गते बिहान करिब १:०० बजे नामटारतर्फबाट भैसेतिर आइरहेको बागमती प्रदेश–१७–च–४२ नम्बरको बोलेरो पिकअपलाई […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा प्रतिबन्धित गाँजा बरामद ।

पर्सा ,२५ मंसिर । सिमावर्ती क्षेत्रमा भइरहेको चोरी–तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हे.क्वा. पर्साले सञ्चालन गर्दै आएको विशेष निगरानी तथा नियन्त्रण अभियान अन्तर्गत ९१ के.जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरिएको छ। सिमानाका क्षेत्रमा रहेका आपराधिक क्रियाकलापलाई रोकथाम गर्न दह्रो प्रतिबद्धतासहित अघि बढिरहेको सशस्त्र प्रहरी बल, नेपालले समाजमा […]

पुरा पढ़नुश

बारा सशस्त्र प्रहरीका एसपी केसीको नेतृत्वमा ११ लाख ५९ हजार बराबरका अवैध सामान बरामद

बारा, २५ मंसिर । नेपाल–भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रण तथा अवैध सामानको नियन्त्रणलाई कडाइका साथ अघि बढाउँदै सशस्त्र प्रहरी बल, नेपालले पाँचवटा फरक स्थानबाट गरी करिब रु. ११ लाख ५९ हजार बराबरका अवैध सामान बरामद गरेको छ। बारा जिल्लाको विभिन्न सीमा इलाकामा सशस्त्र प्रहरी बल बाराका एसपी खुमबहादुर केसीको नेतृत्वमा गरिएको विशेष अपरेसनमार्फत उक्त सामान […]

पुरा पढ़नुश

नारायणी नदीमा हामफालेका बेपत्ता युवकको शव फेला 

नवलपरासी ,२४ मंसिर । मंसिर २२ गते नारायणी नदीमा हाम फालेर बेपत्ता भएका व्यक्तिको शव नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–५ कुसुमघाटस्थित शिव मन्दिर नजिक नारायणी नदीको किनारमा फेला परेको छ। उक्त शव मंसिर २३ गते सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट खटिएको टोलीले खोजतलासका क्रममा भेटाएको हो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पुरा पढ़नुश

सशस्त्रका डीएसपी युकेश उप्रेतीको ३० दिने सीमा अध्ययन साइकल यात्रा सम्पन्न

बिरगंज ,२४ मंसिर । झापा जिल्लाको काँकडभिट्टाबाट कार्तिक २४ गते सीमा क्षेत्रको भौगोलिक अध्ययन, सीमावासी नागरिकका समस्या तथा सुरक्षा चुनौतीका विषयमा प्रत्यक्ष अवलोकन गर्ने उद्देश्यले सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) युकेश उप्रेतीले सुरु गरेको साइकल यात्रा मंसिर २३ गते कञ्चनपुरको गड्डाचौकीमा पुगेर सम्पन्न भएको छ। करिब एक महिना लामो यस यात्रामा उनले देशका विभिन्न सीमा […]

पुरा पढ़नुश

पर्सामा लागु औषध मुद्दाका फरार प्रतिवादी भिखम मुखिया पक्राउ

पर्सा, २४ मंसिर । लागु औषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादी भिखम मुखिया पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, पर्साको प्रहरी प्रतिवेदन अनुसार नेपाल सरकार वादी र धिरज मालीसहित प्रतिवादी रहेका उक्त मुद्दामा बयान पोलबाट संलग्नता खुल्दै आएपछि ५२ वर्षीय मुखियालाई पक्राउ गरिएको हो। पटेर्वा सुगौली गाउँपालिका–५, निचुटाका स्थायी निवासी मुखियालाई […]

पुरा पढ़नुश

मोरङमा १२ वर्षीया अंशु गौतम हत्या–करणी प्रकरणमा संलग्न अभियुक्त पदमबहादुर अधिकारी पक्राउ

मोरङ, मंसिर २३ । मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १२ वर्षीया अंशु गौतमको जबरजस्ती करणीपछि हत्या गरिएको दुःखद घटनामा संलग्न आरोपी वर्ष ५९ को पदमबहादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले विस्तृत प्राविधिक अनुसन्धान, समुदायगत सूचना संकलन तथा विशेष ‘अपरेशन JAG’ सञ्चालन गर्दै घटनामा संलग्न मुख्य अभियुक्तलाई मंसिर १९ गते फडानीस्थित निजकै घरबाट […]

पुरा पढ़नुश