भ्रष्टचार, कुशाषन र मनपरीतन्त्रले सिमा नाघेपछि विस्फोट: कमल थापा

काठमाडौं, ४ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार ,कुशासन र मनपरितन्त्रले सिमा नाघेपछी आन्दोलन मार्फत विस्फोट भएको बताएका छन् ।   पार्टी आबद्ध किसान संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार विरुद्ध तत्काल प्रभाबकारी कदम नचाले अर्को आधिबेहरी आउने उनको दाबी थियो ।  उनले यो संविधानको विपक्षमा आफुहरुले मतदान गरेको स्मरण गर्दै […]

पुरा पढ़नुश

संविधान दिवसमा जनमत पार्टीद्वारा वीरगञ्जमा सहिदलाई श्रद्धाञ्जली

वीरगञ्ज, ३ असोज। संविधान दिवसको अवसरमा जनमत पार्टी पर्साले वीरगञ्जस्थित सहिद स्मारकमा माल्यार्पण गरी सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। कार्यक्रममा सहभागीहरूले जेनेरेसन–जेड (जेन–जी) आन्दोलनका सहिदहरुप्रति मौन धारण गर्दै श्रद्धासुमन अर्पण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले वर्तमान संविधानलाई संघीय लोकतान्त्रिक गणतन्त्रको आधारशिला भन्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्न अझै संघर्ष […]

पुरा पढ़नुश

पर्सामा सशस्त्रले अटो र मोटरसाइकलसहित अवैध सामान तथा कुखुरा चल्ला बरामद

वीरगञ्ज, ३ असोज। सशस्त्र प्रहरी बल नं.१३ गण पर्साले पर्सा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको अपरेसनमार्फत ठूलो परिमाणमा अवैध सामान तथा प्रतिबन्धित कुखुरा चल्ला बरामद गरेको छ। दुई फरक समयमा गरिएको कारबाहीमा अटो र मोटरसाइकलसहित करिब पाँच लाख रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। अटोमार्फत ल्याइएको सामान बरामद असोज ३ गते दिउँसो […]

पुरा पढ़नुश

वीरगञ्जमा रात्री कर्फ्यू हटाइयो, केही क्षेत्र दङ्गाग्रस्त घोषित

पर्सा, ३ असोज। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा प्रत्येक दिन बेलुकी ९ बजे देखि बिहान ५ बजेसम्म लागू हुँदै आएको कर्फ्यू आदेश हटाएको छ। जिल्ला सुरक्षा समितिको २०८२ असोज २ गतेको निर्णयअनुसार शान्ति–सुव्यवस्था कायम गर्न जारी आदेश खारेज गरिएको हो। यद्यपि, प्रशासनले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रलाई स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम […]

पुरा पढ़नुश

प्रधानमन्त्रीबाट राजीनामापछि सिंहदरबार जलाइयो : केपी ओली

काठमाडौँ, ३ असोज । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत् विशेष सन्देश जारी गर्दै हालको राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन्। ओलीले आफ्नो सन्देशमा संविधान नेपाली जनताले सात दशक लामो संघर्षपछि आफैंले बनाएको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले […]

पुरा पढ़नुश

जेएनजीको बलिदानको सम्मान गरौं: एमाले महासचिव

काठमाडौं, २ असाेज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको आकाङ्क्षा, माग र बलिदानको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। उनले त्यसको आवरणमा हुने प्रतिगमनकारी गतिविधि र विध्वंसकारी हरकतको भने दृढतापूर्वक विरोध गर्नुपर्ने बतए ।  ‘नयाँ पुस्ताको आकाङ्क्षा, माग र बलिदानको सम्मान गरौँ, त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हरकत र विध्वंसको विरोध गरौँ’, उनले लेखेका […]

पुरा पढ़नुश

बिना बिल–बीजक गरगहना किनबेच नगर्न प्रहरीले अनुरोध

काठमाडौं,२ असोज । भदौ २३ र २४ मा Generation Z (जेनजी) आन्दोलनका क्रममा राजधानीका विभिन्न स्थानमा भएको आगजनी, तोडफोड र लुटपाटपछि जिल्ला प्रहरी परिसर काठमाडौंले बिना बिल–बीजक सुनचाँदीका गरगहना खरीद–विक्री नगर्न सबैलाई आग्रह गरेको छ। प्रहरीका अनुसार प्रदर्शनकारी समूहले सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान तथा निजी घरमा समेत आगजनी र तोडफोड गर्दै बहुमूल्य […]

पुरा पढ़नुश

पर्सा प्रहरी प्रमुख एसपी मिश्रको सरुवा, एसपी पाठकले सम्हाल्ने नयाँ जिम्मेवारी

पर्सा, असोज २ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको सरुवा भएको छ । गृह मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले बुधवार देशभरका ४८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गर्दा एसपी मिश्रलाई कैलाली, धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा पठाएको हो । उनको स्थानमा काठमाडौँको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान […]

पुरा पढ़नुश

गुडविल सोसाइटीद्वारा नारायणी अस्पतालमा २०० प्याकेट पौष्टिक खाना वितरण

वीरगञ्ज, २ असोज । गुडविल सोसाइटी संस्थाले मंगलबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामी र तिनीहरूको आश्रितहरूलाई २०० प्याकेट पौष्टिक खाना वितरण गरेको छ। संस्थाका अध्यक्ष अरबाज आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिरामी तथा आफन्तलाई अस्पताल परिसरमै पुगेर खाना वितरण गरिएको थियो। कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका प्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। वितरण गरिएको […]

पुरा पढ़नुश

बालेन शाहको सन्देश : “डियर हर्क साम्पाङ, गाली गरे पनि माया छोड्दिन”

काठमाडौं, भदौ ३१ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले धरानका मेयर हर्क साम्पाङप्रति सामाजिक सञ्जालमार्फत विशेष सन्देश व्यक्त गरेका छन् । शाहले साम्पाङलाई सम्बोधन गर्दै लेखेका छन्, “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true […]

पुरा पढ़नुश