सशस्त्रका डिएसपी भण्डारीको कमान्डमा छापामारी ,बिरगंजमा ५ लाखको कपडा र किराना सामान बरामद ।

वीरगञ्ज, ७ असोज । सशस्त्र प्रहरी बल पर्सा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम भण्डारीको कमाण्डमा सञ्चालन गरिएको छापामारी कार्यबाट करिब पाँच लाख रुपैयाँ बराबरको कपडा तथा किराना सामान बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नं. १३ गण पर्साले प्राप्त विशेष सूचनाका आधारमा सो छापामारी गरिएको हो। प्राप्त सूचनाअनुसार बीरगञ्ज […]

पुरा पढ़नुश

बिरगंजबाट १९ वर्षीय युवक चार दिनदेखि बेपत्ता, फेला पार्न आग्रह

पर्सा, ७ असोज । बाराको सिम्रौनगढ नगरपालिका–८ कचोर्वा बस्ने गणेश प्रसाद यादवका १९ वर्षीय छोरा सम्राट यादव विगत चार दिनदेखि बेपत्ता रहेका छन् । परिवारका अनुसार यादव असोज ४ गते बिहान ११:३० बजे वीरगञ्ज महानगरपालिका–७ कुम्हाल टोलस्थित आफ्नै डेराबाट निस्किएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएको परिवारले जनाएको छ । सम्राटको बुवा गणेश प्रसाद यादवका […]

पुरा पढ़नुश

धनुषाका प्रहरी निरीक्षक जटाशंकर यादव “भदौ महिनाको उत्कृष्ट प्रहरी” घोषित

रसीद आलम जनकपुरधाम ,६ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक जटाशंकर यादवलाई भदौ महिनाको “उत्कृष्ट प्रहरी (Police of the Month)” घोषित गरेको छ। धनुषाको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख समेत रहेका निरीक्षक यादवले हालै सम्पन्न गरेका उल्लेखनीय कार्यका आधारमा यो सम्मान प्राप्त गरेका हुन्। मिति २०८२ भदौ ६ गते राति १:४५ बजे गणेशमान […]

पुरा पढ़नुश

बारामा सशस्त्र प्रहरीद्वारा पाँच लाख बराबरको अवैध सामान बरामद

बारा, असोज ६ । सशस्त्र प्रहरी बल बाराले विभिन्न स्थान र सीमा नाकाबाट करीव पाँच लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको नेतृत्वमा सञ्चालन गरिएको विशेष अपरेशनमार्फत विभिन्न किसिमका सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बारा जिल्लाको विभिन्न सीमा नाकामा खटिएका सशस्त्र […]

पुरा पढ़नुश

बाराको अमलेखगंजमा २३६ केजी गाँजा सहित मिनि ट्रक र चालक पक्राउ

बारा, असोज ६ । बारा प्रहरीका एसपी सन्तोष तामाङको सक्रियतामा अमलेखगंजमा २३६ केजी गाँजा सहित मिनि ट्रक र चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मातहतका ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट संचालित चेकिङ टोलीले ठूलो मात्रामा सो लागूऔषध गाँजा बरामद गरेको छ । असोज ६ गते दिउँसो करिब १ बजे, बारा जिल्लाको जितपुरसिमरा उ.म.न.पा–२१ […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीद्वारा १९ केजीभन्दा बढी चरेस बरामद

रसीद आलम पर्सा, असोज ६ । सशस्त्र प्रहरी बल, पर्साले विशेष सुराकीका आधारमा ठूलो मात्रामा अवैध लागुऔषध चरेस बरामद गरेको छ। सशस्त्र प्रहरी पर्साका प्रमुख एसपी पुरन चन्द्र भट्टको निर्देशनमा सोमबार राति सञ्चालन गरिएको कारबाहीमा करिब १९.१२६ केजी चरेस बरामद भएको हो। प्रहरीका अनुसार मिति २०८२ साल असोज ६ गते राति करिब १:०० बजेतिर पर्सा […]

पुरा पढ़नुश

काउली बोकेको पिकअपमा ३३४ केजी गाँजा

रौतहट, ५ असोज ।  रौतहट स्थित प्रहरी गस्ती टोलीले काउली बोकेको पिक अप भ्यानमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।   भारतीय सिमाना संग जोडिएको ईशनाथ नगरपालिका–८ मोतिपुर हुँदै सिमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३-०१-०२२ च १८६१  बाट ३३४ केजी गाँजा बरामद गरिएको हो। प्रहरी चौकी […]

पुरा पढ़नुश

दुर्गम गाउँपालिकामा एम्बुलेन्स वितरण सुरु गर्ने तयारी : मेयर बालेन शाह

काठमाडौँ ,५ असोज । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले रोकिएको एम्बुलेन्स वितरण कार्य आगामी असोज ७ गतेदेखि पुनः सुरु गर्ने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मेयर शाहले पहिलो चरणमा देशभरका दुर्गम तथा पारदर्शी मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने बताउनुभयो। शाहका अनुसार, स्वास्थ्य सेवा अभावमा पछाडिएका स्थानलाई प्राथमिकता दिइएको […]

पुरा पढ़नुश

सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको कडा निगरानी, अवाञ्छित गतिविधि देखिए तत्काल जानकारी दिन अनुरोध

काठमाडौँ, ५ असोज । चाडपर्वको अवसरलाई लक्षित गरी आपराधिक गतिविधि बढ्ने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले सीमा सुरक्षामा अझै प्रभावकारी परिचालन भइरहेको जनाएको छ । सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय सीमाबाट हुनसक्ने चोरी–तस्करी, घुसपैठ तथा अतिक्रमणजस्ता गतिविधि नियन्त्रणमा पूर्ण प्रतिबद्धता जनाउँदै सीमा क्षेत्रमा खटिएका समकक्षी निकायहरुसँग निरन्तर समन्वय भइरहेको जनाएको हो । साथै, हालको जटिल […]

पुरा पढ़नुश

वीरगञ्जमा सशस्त्र प्रहरीले अबैध कपडा र ई–रिक्सा बरामद

वीरगञ्ज, असोज ४। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले भारतबाट अबैध रूपमा भन्सार छली ल्याइएका कपडा र ई–रिक्सा बरामद गरेको छ। आज बिहान करिब ९:३० बजे वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोकमा स.प्र.स.नि. दिपेश चौधरीको कमाण्डमा खटिएको सात सदस्यीय मोवाइल टोलीले उक्त बरामद गरेको हो। टोलीले मधेश प्रदेश ०३–००१ ह २७६९ नम्बरको ई–रिक्सामा लोड गरी परवानीपुरतर्फ […]

पुरा पढ़नुश