हराएका हातहतियार र खरखजाना बुझाउन गृहमन्त्रालयको आग्रह,समयमा बुझाए उचित सम्मान गरिने।

काठमाडौं, असोज १० । जेन-जी (Gen-Z) पुस्ताद्वारा गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा सुरक्षा निकायको साथबाट हराएका हातहतियार र खरखजाना फेला पारेमा नजिकको सुरक्षा निकायमा बुझाउन गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेको छ। मन्त्रालयले २०८२ असोज मसान्तभित्र सो सामान बुझाउन वा त्यसबारे जानकारी दिन आग्रह गरेको छ। सो मितिभित्र […]

पुरा पढ़नुश

पर्साको छिपहरमाईमा किशोरमाथि गोली प्रहार, उपचारका लागि नारायणी अस्पताल पठाइयो

पर्सा, ९ असोज। पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वास्थित गाउँपालिका कार्यालय पश्चिमपट्टि जयमंगलापुर जाने बाटोमा अन्दाजी १६ वर्षीय गोलु अस्लममाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। असोज ९ गते साँझ करिब ७ बजे पाँच जनाको समूहले अस्लमलाई बायाँ खुट्टाको तिघ्राभन्दा माथि गोली हानेर फरार भएको प्रहरीले जनाएको छ। घाइते अस्लमलाई तत्काल छिपहरमाई गाउँपालिकाको एम्बुलेन्समार्फत साँझ ७:४० बजे […]

पुरा पढ़नुश

रक्सौलमा नहरमा हामफालेका बिरगंजका ५० वर्षीय उमेश प्रसादको शव २४ घण्टापछि बरामद

रक्सौल, ९ असोज । रक्सौलको कौडिहार चौक नजिक बुधबार बेलुकी नहरमा हामफालेका एक पुरुषको शव २४ घण्टापछि बरामद गरिएको छ। राष्ट्रिय विपद् मोचन बल (एनडीआरएफ) को टोलीले बिहीबार बिहानदेखि सञ्चालन गरेको खोजी अभियानका क्रममा शव मेन रोडमा निर्माणाधीन पुलको छेउबाट फेला पारेको हो। मृतकको पहिचान नेपाल, बिरगंज रानीघाटका ५० वर्षीय उमेश प्रसाद कानूका रूपमा गरिएको […]

पुरा पढ़नुश

रक्सौल सीमा नाकामा नाइजेरीयाली नागरिक फर्जी पासपोर्टसहित पक्राउ

रक्सौल बिहार,९ असोज । भारत–नेपाल सीमा नाकामा सुरक्षा निकायहरूले ठूलो सफलता हात पारेका छन्। रक्सौलको मितेरी पुल नाकाबाट फर्जी परिचय र पासपोर्ट प्रयोग गरी भारत प्रवेश गर्न खोज्ने क्रममा नाइजेरीयाली नागरिक हेनरी चिगोजी ओमेके पक्राउ परेका हुन्। ओमेके यसअघि मेडिकल भिसामा भारत आएका थिए। तर यसपटक उनले आफैलाई ‘एडजोबा गिल्बर्ट’ भनेर चिनाउँदै कोटे डी आइभरको […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीको ठूलो सफलता : ८ केजी गाँजासहित युवक पक्राउ, नियन्त्रणका क्रममा प्रहरी निरीक्षक घाइते

पर्सा, ९ असोज । लागू औषध कारोबार नियन्त्रणमा सशस्त्र प्रहरी बल पर्साले फेरि एक उल्लेखनीय सफलता हात पारेको छ। विशेष सुराकीका आधारमा गरिएको अपरेशनमार्फत प्रहरीले ८ केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल नं.१३ गण, पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको सक्रियतामा उक्त अभियान सञ्चालन गरिएको थियो। एसपी भट्टको निर्देशनमा […]

पुरा पढ़नुश

काठमाडौं महानगरमा उज्यालो र डिजिटल शिक्षाको अभियान तीव्र

काठमाडौं ,८ असोज । काठमाडौं महानगरपालिकाले लामो समयदेखि रोकिएको ‘उज्यालो महानगर योजना’ र स्मार्ट कक्षाकोठा निर्माण अभियानलाई तीव्रता दिएको छ । मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएअनुसार करिब १० करोड लागतमा ६२ वटा हाई मास्ट लाइट जडान गर्ने कार्य भइरहेको छ । हालसम्म १२ वटा लाइट प्रज्वलन भइसकेका छन् भने दशैंअघि बाँकी सबै लाइट […]

पुरा पढ़नुश

पर्सामा कमान्ड सम्भाल्नेबित्तिकै एसपी पाठकको ठूलो सफलता : केन्द्रिय कारागारबाट फरार कर्तव्यज्यान मुद्दाका कैदी पक्राउ

पर्सा, ८ असोज। जिल्ला प्रहरी कार्यालय पर्साको कमान्ड सम्हालेको केही घण्टामै प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक नेतृत्वको प्रहरी टोलीले ठूलो सफलता हात पारेको छ। केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाण्डौबाट कर्तव्यज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका कैदी फरार भई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले […]

पुरा पढ़नुश

पर्सामा एसपी सुदिप राज पाठकलाई स्वागत

पर्सा, ८ असोज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा नयाँ कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकलाई मंगलवार स्वागत तथा “फेरी भेटौला” कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाले मिति २०८२ भदौ ३१ गते जारी गरेको पत्र अनुसार यसअघि पर्सामा कार्यरत प्रहरी उपरीक्षक गौतम मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, […]

पुरा पढ़नुश

बारा सशस्त्र प्रहरीद्वारा ५ लाख बराबरको अवैध सामान बरामद

बारा, ८ असोज । सशस्त्र प्रहरी बल बाराले विभिन्न स्थानमा सञ्चालन गरेको छापामारी तथा चेकजाँच अभियानमार्फत करिब ५ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल बाराका प्रमुख प्रहरी उपरीक्षक खुम बहादुर केसीको नेतृत्वमा तस्करी नियन्त्रण अभियान अन्तर्गत विभिन्न सिमानाका क्षेत्रमा गरिएको कारबाहीमा निम्न अवैध सामान बरामद भएको होः १. वि.ओ.पि. गोलागंज […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीको तीब्र छापामारी :२० लाख भन्दा बढीका अबैध सामान, नगद र लागू औषध बरामद

रसीद आलम। पर्सा, ८ असोज । सशस्त्र प्रहरी बल, नं.१३ गण हे.क्वा. पर्साले पछिल्ला दिनमा जिल्लाभर तीब्र छापामारी अभियान सञ्चालन गरी अबैध कारोबार, तस्करी तथा स्रोत नखुलेको रकमसमेत नियन्त्रणमा लिएको छ। प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको नेतृत्वमा सशस्त्र प्रहरीले चाडबाडको समयलाई लक्षित गर्दै पर्साका विभिन्न स्थानमा छापा हानी लाखौं मूल्यका सामान बरामद गरी भन्सार […]

पुरा पढ़नुश