कार्यवाहक प्रमुख इम्तियाज आलमको पहल सफल : वीरगञ्जको सरसफाइ विवाद अन्त्य, आन्दोलन फिर्ता
वीरगञ्ज, असार १४ । वीरगञ्ज महानगरपालिकाको सरसफाइ सेवा अवरुद्ध हुने अवस्था सिर्जना भएको विवाद अन्ततः सहमतिमा टुंगिएको छ। कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको सक्रिय पहल तथा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहोराको उपस्थितिमा भएको वार्तापछि आन्दोलनरत सरसफाइकर्मीहरूले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिँदै आइतबारदेखि नै काममा फर्किएका छन्। महानगरपालिकाको सभाहलमा जनप्रतिनिधि, वडा अध्यक्ष, कर्मचारी, ठेकेदार कम्पनी […]
पुरा पढ़नुश