पर्सा प्रहरीका डीएसपी हरि बहादुर बस्नेतलाई सम्मानसहित बिदाइ
वीरगञ्ज, १५ असार। जिल्ला प्रहरी कार्यालय पर्साबाट काज सरुवा भई मानव बेचबिखन अनुसन्धान ब्यूरो, काठमाडौं जान लाग्नुभएका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतलाई सम्मानपूर्वक बिदाइ गरिएको छ। आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकले डीएसपी बस्नेतलाई मायाको चिनो प्रदान गर्दै सफल कार्यकालको प्रशंसा गर्नुभयो। कार्यक्रममा एसपी […]
पुरा पढ़नुश