मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी ओमप्रसाद अधिकारीद्वारा बारा–पर्सा निरीक्षण, नागरिकमैत्री र अनुशासित प्रहरी सेवामा जोड
रसीद आलम। मधेश प्रदेश, १७ असार। मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) ओमप्रसाद अधिकारीले पर्सा र बारा जिल्ला प्रहरी कार्यालयको निरीक्षण तथा अनुगमन गर्दै प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन निर्देशन दिएका छन्। पर्सा र बारा जिल्ला प्रहरी कार्यालयको निरीक्षणका क्रममा डिआईजी अधिकारीले कार्यालयका विभिन्न शाखा, सेवा केन्द्र, नियन्त्रण कक्ष, […]
पुरा पढ़नुश