पर्सामा २७ किलो गाँजा बरामद, तस्कर फरार
वीरगञ्ज, १९ असार । पर्सा प्रहरीले विशेष सूचनाको आधारमा सञ्चालन गरेको संयुक्त गस्तीका क्रममा २७ किलो लागूऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहिवार राति करिब १०:५५ बजे बिन्दवासिनी गाउँपालिका–४ मधवल नजिकको बाँसघारी क्षेत्रमा प्रसौनीभठ्ठा बीओपी र प्रहरी चौकी अमरपट्टीबाट खटिएको संयुक्त टोलीले शंकास्पद रूपमा राखिएको बोरा फेला पारेको थियो। जाँचका क्रममा […]
पुरा पढ़नुश