बाराको निजगढमा दाउ प्रहार, एक जना घाइते, आरोपी पक्राउ
बारा, असार २२ । बाराको निजगढ नगरपालिका–१ गोरुबजारमा सामान्य विवादले उग्र रूप लिँदा दाउ प्रहारबाट एक जना घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार बिहान करिब ११ः५० बजे स्थानीय ५० वर्षीय धनबहादुर घिमिरे र ४० वर्षीय मानबहादुर योन्जनबीच भएको विवादका क्रममा धनबहादुरले मासु काट्ने दाउ प्रहार गरेका थिए। दाउ प्रहारबाट मानबहादुर योन्जनको टाउको र घाँटीमा गम्भीर […]
पुरा पढ़नुश