मधेश प्रदेशमै उत्कृष्ट कार्यसम्पादन गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा सम्मानित
वीरगञ्ज, जेठ १०। मधेश प्रदेशअन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालयहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा “सर्वोत्कृष्ट” प्रशंसापत्रद्वारा सम्मानित भएको छ। आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गरेपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकलाई प्रशंसापत्रसहित सम्मान […]
पुरा पढ़नुश