विद्युतीय अपराध र राज्यविरुद्धको कसूरमा दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज, ५ जेठ — विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता, सामाजिक सद्भाव र राज्यप्रति द्वेष फैलाउने प्रकृतिका अभिव्यक्ति दिएको आरोपमा प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार झापा विर्तामोड नगरपालिका–५ घर भई हाल भक्तपुर मध्यपुर थिमी नगरपालिका–६ बस्दै आएका ५६ वर्षीय दुर्गा प्रसाद प्रसाईंलाई वीरगञ्जस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ […]

पुरा पढ़नुश

बोक्सी आरोपमा वृद्धामाथि कुटपिट गर्ने ३ महिला पक्राउ

वीरगञ्ज, ५ जेठ । पर्साको वीरगञ्ज महानगरपालिका–३२ चोर्नी टोलमा एक वृद्धामाथि बोक्सी आरोप लगाउँदै कुटपिट गरेको आरोपमा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८२ फागुन २७ गते बिहान करिब ११ः३० बजे गहुँबारीमा बाली हेर्न गएकी वीरगञ्ज–३२ निवासी ७२ वर्षीया वृद्धालाई स्थानीय केही महिलाले बाटो छेकी जबर्जस्ती आफ्नो घर आँगनमा […]

पुरा पढ़नुश

जलजन्य विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको अभ्यास

(पर्सामा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन सम्पन्न) पर्सा, ५ जेठ । सशस्त्र प्रहरी बल, नेपालले जलजन्य विपद् व्यवस्थापन तथा उद्धार क्षमतालाई प्रभावकारी बनाउने उद्देश्यले पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा क्षेत्रमा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा नजिक रहेको पोखरी क्षेत्रमा आयोजित उक्त […]

पुरा पढ़नुश

बारामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेश डिएसपीमा बढुवा, दर्जायानी चिन्ह सुशोभन

बारा, ४ जेठ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेश प्रहरी नायब उपरीक्षक (डिएसपी) पदमा बढुवा भएका छन्। बढुवासँगै सोमबार आयोजित एक विशेष कार्यक्रममा उहाँलाई दर्जायानी चिन्ह सुशोभन गरिएको छ। नेपाल सरकार गृह मन्त्रालयको मिति २०८३ वैशाख ३१ गतेको सचिवस्तरीय निर्णय तथा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको […]

पुरा पढ़नुश

पर्साको ग्रामीण क्षेत्रमा सशस्त्र प्रहरीको ठूलो सफलता : छिपहरमाईबाट ८७ किलो गाँजा बरामद, तस्कर खोजी तीव्र

पर्सा, ४ जेठ । पर्साको ग्रामीण क्षेत्रमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ४ तुलसी बर्वा स्थित ओरिया खोलाको किनारमा रहेको खेतबाट लुकाइछिपाइ राखिएको अवस्थामा ८७ किलो गाँजा बरामद गरिएको हो। प्राप्त जानकारीअनुसार खेतमा गहुँको भुसले छोपी राखिएको अवस्थामा उक्त लागूऔषध […]

पुरा पढ़नुश

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी वीरगञ्जबाट पक्राउ

वीरगञ्ज, ४ जेठ । बैंकिङ कसूर मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको फैसला कार्यान्वयन टोलीले आइतबार साँझ वीरगञ्ज महानगरपालिका–११ स्थित लुकिछिपी बस्दै आएका ४५ वर्षीय प्रमोद कुमार ठाकुरलाई पक्राउ गरेको हो। पर्सा जिल्ला अदालतको फैसलाअनुसार […]

पुरा पढ़नुश

मुस्लिम समुदायको कुरबानी ईद जेठ १४ गते बिहीबार मनाइने

बिरगंज ,४ जेठ । दारूल इफ्ता वल कजा नेपाली जामे मस्जिद काठमाडौं ले सूचना जारी गर्दै मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईद-उल-अधा (कुरबानी ईद) आगामी जेठ १४ गते बिहीबार मनाइने जनाएको छ। मस्जिदद्वारा जारी सूचनाअनुसार आइतबार साँझ मगरिबको समयमा चन्द्रमा हेर्ने प्रयास गरिए पनि नेपाल तथा नेपालसँग जोडिएका भारतीय क्षेत्रका कुनै पनि स्थानबाट चन्द्रमा देखिएको पुष्टि […]

पुरा पढ़नुश

सिरहाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको ठूलो सफलता : करिब १९ लाख ५० हजार बराबरको सामानसहित ट्रक नियन्त्रणमा

सिरहा, ३ जेठ — सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा अवैध सामान नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहाले जेठ २ गते राति विशेष सूचनाको आधारमा सञ्चालन गरेको चेकजाँच अभियानका क्रममा करिब १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको सामानसहित एक ट्रक नियन्त्रणमा लिन […]

पुरा पढ़नुश

वीरगञ्जमा खैरो हिरोइनसहित दुई युवक पक्राउ

वीरगञ्ज, ३ जेठ ।पर्सा प्रहरीले सञ्चालन गर्दै आएको “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान” अन्तर्गत वीरगञ्जबाट खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार राति करिब ९ः४० बजे वीरगञ्ज महानगरपालिका–३१ कटगेनवा स्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी मिलनचोकबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेको मोटरसाइकल रोकी […]

पुरा पढ़नुश

१०० दिनमै ३ करोड बराबरको तस्करीको सामान बरामद गरि जब्त

(डिएसपी विकास अधिकारीको नेतृत्वमा वीरगञ्ज नाकामा सशस्त्र प्रहरीको कडा निगरानी, तस्कर गिरोहमाथि दबाब बढ्दो) बिरगंज ,३ जेठ । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत पर्सास्थित सीमा सुरक्षा गुल्म वीरगञ्ज भन्सार हे.क्वाटरले पछिल्लो समय तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। गुल्मका डिएसपी विकास अधिकारी को नेतृत्वमा करिब १०० दिनको अवधिमा मात्रै करिब ३ करोड रुपैयाँ बराबरका भन्सार […]

पुरा पढ़नुश