प्रधानमन्त्री प्रचण्डद्वारा सैनिक कवाज कार्यक्रम अवलोकन

समाचार

काठमाडौं, २९ चैत ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरस्थित शैनिक प्रशिक्षालयमा अधिकृत क्याडेट तालिम र पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गरेका छन् ।

साथै उनले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *